www.kabyasudha.com -

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

Author Archive

Page 1 of 4012345...Last »

गजलकार लामिछानेको जीवन रक्षाको अपिल

नुवाकोटकी गजलकार कौसला लामिछानेलाई बल्ड क्यान्सर भएको छ । बल्ड क्यासबाट पीडित बनेकी उनको हाल राजधानीको सिभिल हस्पिटलमा उपचार भैरहेको छ । नुवाकोटको खानीगाँउ ४ की लामिछाने हाल अध्ययनको सिलसिलामा काठमाण्डौं सामाखुसी बस्दै आएकी थिईन । उनको अहिले सिभिल अस्पतालको... (थप पढ्नुस् )

रहस्यमय भोगाइ कथासंग्रह अव बजारमा

रहस्यमय भोगाइ कथासंग्रह अव बजारमा कथाकार/पत्रकार सुबिसुधा आचार्यद्वारा लिखित, २०६५ सालमा जनमत प्रकाशनले प्रकाशनमा ल्याएको रहस्यमय भोगाइ कथासंग्रह तपाइहरुकै मागलाई मध्यनजर राखदै २०६८ साउनमा फेरि प्रगति पुस्तक सदनले दोस्रो संस्करणको रुपमा बजारमा ल्याएको छ । भिन्नाभिन्नै विषय बस्तु समेटिएका कथाहरुको... (थप पढ्नुस् )

कथा गन्तब्यहिन यात्रा : रामजी बलामी

कथा गन्तब्यहिन यात्रा : रामजी बलामी

‘‘ प्यारी त्यसरी पिर नगर्नु, दुई वर्षमा त फर्किहाल्छु नि, त्यसपछि ल्याएको केही कमाईले बावुलाई पनि राम्रै स्कुलमा पढाउँला ।” रमेश हिड्ने दिनको अघिल्लो राती सुत्ने बेलामा आँसु पुछ्दै, आफुलाई काखमा राख्दै भनेका यि वाक्य अन्जुको मनमा अहिले पनि ताजै... (थप पढ्नुस् )

‘फ्रन्टपेज’ कथासङ्ग्रहमा चित्रित समाज : प्रा. गोपीकृष्ण शर्मा

‘फ्रन्टपेज’ कथासङ्ग्रहमा चित्रित समाज : प्रा. गोपीकृष्ण शर्मा

गीत, गजल, कविता र मुक्तक जस्ता सिर्जनाबाट नेपाली साहित्यमा प्रवेश गरेकी सुबिसुधा आचार्य अहिले कथाका क्षेत्रबाट निकै चर्चित प्रतिभा हुन् । यिनका ‘अग्नियुद्ध’ र ‘रहस्यमय भोगाइ’ शीर्षकमा दुई कथासङ्ग्रह प्रकाशित भइसकेका छन् । यो ‘फ्रन्टपेज’ कथासङ्ग्रह कथाकार सुबिसुधा आचार्यको तेस्रो... (थप पढ्नुस् )

नेपाली गीत संगीतलाई फर्केर हेर्दा

विगत केही वर्ष देखि ओरालो लागेको गीतसंगीतको व्यापार २०६७ सालमा पनि उस्तै रह्यो । झण्डै दुई सय भन्दा बढी संख्यामा सार्वजनिक भएका गीतिसंग्रहमध्ये व्यवशायिक रुपमा सबैजसोले असफलता हात पारे । कुनै समय लाखौको संख्यामा विक्रि हुने अडियो सिडि र क्यासेटको... (थप पढ्नुस् )

सेलाएको घाममा ओइलाएको मन

सेलाएको घाममा ओइलाएको मन

गण्डकी अञ्चल नेपाली साहित्यको उर्वर थलो हो । गण्डकीकै सेरोफेरो लमजुङ्ग जन्मथलो भएका विद्याप्रसाद घिमिरे काठमाडौं कर्मथलो र संवेदनशील सरकारी नोकरीबाट पनि केही समय फुर्सत निकालेर ‘सेलाएको घाम’ कवितासङ्ग्रह प्रकाशित गरेका छन् । वि।एन।पुस्तक संसार प्रा।लि। प्रकाशक रहेको यस कवितासङ्ग्रहमा... (थप पढ्नुस् )

राजनीतिमा महिला सहभागिता र नेतृत्व विकासको समस्या : आस्था घिमिरे

महिला अधिकार आधुनिक विश्वमा सर्वाधिक प्रयोगमा आउने लोकप्रिय धारणा हो । अन्य मुलुकहरुमा जस्तै नेपालमा पनि महिला अधिकारको कुरा घनिभूत रुपमा उठ्ने गरेको छ । आर्थिक तथा समाजिक क्रियाकलापमा सक्रिय तुल्याउनको लागि विगत लामो समय देखि विभिन्न किसिमका प्रयत्न हुरु... (थप पढ्नुस् )

कस्ता-कस्ता छन् विश्वका प्रथम महिला ?

१। कार्ला ब्रुनी कार्ला ब्रुनी फ्रेन्च राष्ट्रपति निकोलस सार्काजीकी तेस्री पत्नी हुन् । ब्रुनी पूर्वसुपरमोडेल हुन् । उनी गीत(लेखिका तथा गायिका पनि हुन् । तीनवटा एल्बम निकालिसकेकी छिन् उनले । सन् २००८, जुलाईमा उनको तेस्रो एल्बम निक्लिएको थियो । यो... (थप पढ्नुस् )

प्रथम नेपाली महिला एलडीओ : निर्मलकुमार आचार्य

सबभन्दा पहिला शिक्षा नै दिनुपर्छ । गाउँ, सहर सबैतिर कम्तीमा हाइस्कुलसम्मको शिक्षा निःशुल्क र अनिवार्य गरिनुपर्छ । साथै सीपको पनि विकास गर्नुपर्छ । परम्परागत सीपमा आधुनिकता थप्नसके सुनमा सुगन्ध हुन्छ । देश, विदेशमा महिलाले समुचित स्थान पाउँछन् । अनि मात्र... (थप पढ्नुस् )

पारिजातको जीवनकथा : नरेन्द्रराज प्रसाई

पारिजातको जीवनकथा : नरेन्द्रराज प्रसाई

पारिजात नै त्यस्ती स्रष्टा हुन् जो नेपाली भाषासाहित्यकी एउटा सार्वजनिक चौताराकी पर्यायवाची बनिन् । जजसले पारिजातलाई हाम्री मात्र पेवा भने पनि र पारिजात स्वयम्ले पनि आफूलाई कुनै खेमाभित्र सीमित पार्न चाहे पनि अन्ततः उनी सम्पूर्ण नेपालीकी पेवा बनिन् । अनि... (थप पढ्नुस् )

फ्रन्टपेज नियाल्दा : दिव्य गिरी

फ्रन्टपेज नियाल्दा : दिव्य गिरी

नेपाली साहित्यको विविध विधा गीत, गजल, कविता, कथा र उपन्यास आदिमा समेत निरन्तर कलम चलाउँदै आउनुभएकी साहित्यकार सुबिसुधा आचार्य यौटा सुपरिचित नाम हो । धादिङको केवलपुरमा वि.सं. २०३८ सालमा जन्मेर पाल्पालाई कर्मथलो बनाउँदै आउनुभएकी साहित्यकार सुबिसुधा साहित्यको अतिरित्त पत्रकारिता, स्तम्भलेखनका... (थप पढ्नुस् )

सुबिसुधाको प्रन्टपेजमा के छ ? – खिमानन्द पोखरेल

सुबिसुधाका कथाहरूमा गाउ“घर परिवेशको वातावरण भल्किएको हुन्छ । गाउ“घरमा बोलिने बोली÷भाषाका कुराहरू राखिएको हुन्छ । गाउ“घरको चालचलनलाई पनि कथामा समावेश गराइएको हुन्छ । यसरी गाउ“घरको वातावरण र परिवेशमा लेखिएका कथाहरूमा गाउ“घरकै कथाहरूलाई टिपेर कथा बनाउने कुरामा मलजल पुगिराखेकै देखिन्छ कथाकार... (थप पढ्नुस् )

उदाउँदैछन् राजु

 उदाउँदैछन् राजु

तिमी बिना यो जीबन काँडा सरी छ तिमी बिना यो संसार अधुरो रहेछ मैले तिमीलाई भूल्नै सकिन,तिमीलाई पाउनै सकिन । झापाली युवा गायक राजु दंगालले गाएको यो गीतले यतिवेला नेपाली संगीत बजारमा राम्रो स्थान ओगट्न सफल भएको छ । उनले... (थप पढ्नुस् )

किन भइरहन्छ सिर्जना चोरी ? : विमल आरोही

जगदीश घिमिरेले भूपी शेरचनसित गरेको अन्तर्वार्ता ०२७ असोजको ‘रूपरेखा’ पत्रिकामा छापिएको रहेछ । तर उक्त अन्तर्वार्ता मैले भर्खरैमात्र पढँे, ‘जनमत’ ०६६ माघ अंकमा । अहिले त घिमिरेको ‘स्थान, काल र पात्र’ कृतिमा पनि संकलित भएको छ, उक्त अन्तर्वार्ता । जगदीश... (थप पढ्नुस् )

घर ११ : परशु प्रधान

पत्र-पत्रिकामा निस्केका महत्त्वपूर्ण समाचार वा विचारलाई म कटिङ गरेर फाइलमा राख्छु । अनि कहिलेकाहीँ जब बोर लाग्छ- म ती कटिङहरूलाई पल्टाउँछु । एक किसिमले यो मेरो हबी नै हो । कुनै राम्रा कविता, गीत वा कथा हुन सक्छन् । कुनै... (थप पढ्नुस् )

Page 1 of 4012345...Last »