www.kabyasudha.com -

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

Author Archive

Page 1 of 712345...Last »

सेना सामू माओवादी निरिह ,प्रतिगामी सामू प्रचण्ड लथ्रक्कै

काठमाडौं । दश वर्षे महान जनयुद्ध हाँकेर शान्ति प्रक्रियामा सहभागी भएको एनेकपा माओवादी नेपाली सेना सामू निरिह बन्दै झुक्न पुगेको छ भने पार्टी अध्यक्ष प्रचण्ड प्रतिगामी शक्ति सामू लथक्कै बनेर झुकेका छन् । यसलाई केही मानिसहरुले माओवादीको ठूलो रणनीतिका रुपमा... (थप पढ्नुस् )

तत्काल नखोले युद्धमा होमिने युनिटीको घोषणा

तत्काल नखोले युद्धमा होमिने युनिटीको घोषणा

काठमाडौं । सरकारले प्रतिबन्ध लगाई देशैभरिका युनिटीयनका सदस्यहरुलाई धरकडप गरी, त्यसका मुख्य व्यक्तिहरुलाई मोष्ट वान्टेड सूचिमा राखेर प्रहरीले सर्वाधिक खोजी गरिरहेका काशी प्रसाद गुरुङ र कृष्ण क्षेत्रीले एक टेलिभिजनमा प्रत्यक्ष अन्तर्वार्ता दिँदै आफ्ना मागहरु सरकार नसुने युद्धमा जाने चेतावनी दिएका... (थप पढ्नुस् )

Tagged with:

तीन चलचित्रको बेजोड प्रतिष्पर्धा

चलचित्र प्रदर्शनको एक हप्ता पनि राम्रोसँग हलहरुमा चल्न नसकिरहेको नेपाली चलचित्र बजारको खस्कँदो व्यापारसँगै प्रतिष्पर्धामा एक साथ प्रर्दशनमा आएका तीन चलचित्रको बेजोड भिडन्त भएको छ । गत शुक्रवारदेखि राजधानीभित्र र राजधानी बाहिरका हलहरुबाट एक साथ प्रदर्शनमा आएका तीन चलचित्रमध्ये नरेश... (थप पढ्नुस् )

सरकार गठन सुनिश्चित गर

माधव कुमार नेपालले राजीनामा दिएको झण्डै तीन महिना पुग्न लाग्दा पनि सरकार चयनको लागि अझै भरपर्दो वातावरण बन्न सकेको छैन । सरकार निर्माण हुन नसक्दा बजेट निर्माण लगायतका कुराहरु प्रभावित बन्दै गईरहेका छन् । तर दलहरु सरकार निर्माण गर्न अझै... (थप पढ्नुस् )

मालतीको भट्टी सुरु प्रदीप उदयले नेपाली कथानक चलचित्र मालतीको भट्टी निर्माण गर्ने भएका छन् । शहरको व्यवसायसँगै जोडिएर निर्माण गर्न लागिएको यस चलचित्रले सोमबारदेखि राजधानीबाट छायांकन सुरु गरेको छ । राजधानीमा आइतवार एक पत्रकार सम्मेलनको आयोजना गरी प्रदीपले सो जानकारी... (थप पढ्नुस् )

माधव नेपालसामू एमाओवादी लत्रक्कै

काठमाडौं । एनेकपा माओवादीले दस्तावेजमै वर्तमान सरकारलाई कठपुतली घोषणा गरेको भएपनि सत्तामा पुग्ने भ¥याङलाई प्रभावकारी बनाउन तिनै कठपुतली सामू लत्रक्कै भएको छ । माधव कुमार नेपालको बालुवाटार प्रवेशसँगै विदेशीको ईसारामा चलेको जनताले नै अनुभूत गरेको भएपनि सबैभन्दा ठूलो शक्तिको रुपमा... (थप पढ्नुस् )

Tagged with:

विद्यार्थी परिचय पत्रको दुरुपयोग

विद्यार्थीहरुलाई परिचय पत्रको आधारमा दिने सहुलियतको विषयमा यातायात व्यवसायी र विद्यार्थीबीच सधैं झगडाको विषय बनिरहदा पनि सम्बन्धित निकायको यसको दीर्घकालिन समाधानको लागि कुनै पहल गरेको छैन । यातायात व्यवसायीहरु भनि रहेका छन्, यो त सरकारले दिनुपर्ने हो । सरकाले व्यवसायीहरुलाई... (थप पढ्नुस् )

सफलतालाई विवाह बन्धनले रोकेन अरुणिमालाई

नेपाली कथानक चलचित्र यस्तै रहेछ जिन्दगीमा सह कलाकारको भुमिका गर्दै नेपाली रजतपटमा पाईला टेकेकी अहिलेकी वरिष्ठ नायिका तथा निमात्री समेत बनेकी अरुणिमा लम्साललाई आफू विवाहित भएको भएतापनि त्यसले आफ्नो जीवनमा कुनै त्यस्तो नकारात्मक असर नपारेको बताएकी छिन् । उनले वितेका... (थप पढ्नुस् )

राष्ट्रियताको मुद्दामा नयाँ विद्रोह गर्ने घोषणा

काठमाडौं । सातौ पटकको निर्वाचनमा समेत एनेकपा माओवादीका अध्यक्ष प्रचण्डले भारतले प्रधानमन्त्री बन्न नदिएपछि राष्ट्रियता र स्वाधिनताको मुद्दालाई अगाडि सारेर नयाँ विद्रोह गर्ने घोषणा गरेको छ । सो पार्टीको जारी केन्द्रीय समितिको हिजो सम्पन्न बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले अब नयाँ... (थप पढ्नुस् )

Tagged with:

चाडबाडमा सामाजिक सुरक्षा

चाडबाडमा सामाजिक सुरक्षा तिज र्भखरै समाप्त भयो । अब नयाँ दशैं आउँदैछ । दशै तिहार लगायतका चाडबाडमा हुने चोरी डकैती, सामाजिक अपराधलाई रोक्न विभिन्न खाले पहलहरु हुने गरेको भएपनि यस्ता चाडबाडमा भने हरेक नागरिकले विशेष सजगता अपनाउनु पर्ने देखिन्छ ।... (थप पढ्नुस् )

विकृत संसदीय परम्परा

सत्ताको लागि जे पनि गर्न तयार रहेकाहरु निकै घृणित खेलमा सक्रिय रहँदै आएका छन् । संसदमा अहिले जे भईरहेका छन्, त्यसका लागि अहिले भइरहेको घटना देख्दा यो विधि बनाएर जनतालाई झुक्याउँदै आपूm अनूकुल वातावरण बनाउने काम भइरहेको छ । यसले... (थप पढ्नुस् )

Tagged with:

विकृत संसदीय परम्परा

सत्ताको लागि जे पनि गर्न तयार रहेकाहरु निकै घृणित खेलमा सक्रिय रहँदै आएका छन् । संसदमा अहिले जे भईरहेका छन्, त्यसका लागि अहिले भइरहेको घटना देख्दा यो विधि बनाएर जनतालाई झुक्याउँदै आपूm अनूकुल वातावरण बनाउने काम भइरहेको छ । यसले... (थप पढ्नुस् )

जो सँग एक हजार रुपैयाँ छ, उसले लाइन नै नबसी सोझै पशुपतिनाथको दर्शन गर्न पाउने

काठमाडौं । महिलाहरुको महान् चाड तीज नजिकिँदै जाँदा महिलाहरुमा बढेको रौनक र तीजका अवसरमा व्रत बस्नुपर्ने धार्मिक परम्परा छ । सो दिन महादेशको व्रत बसी महादेवको पूजा आराधना गर्नुपर्ने हुन्छ । त्यसैले काठमाडौंको श्री पशुपति नाथको दर्शनका लागि महिलाहरु घण्टौं... (थप पढ्नुस् )

Tagged with:

बस दुर्घटनामा पाँचको मृत्यु, बेपत्ता अझै बेखबर

काठमाडौं । सिन्धुपाल्चोकको बसेरीस्थित भोटेकोशीमा खसेको बसबाट बेपत्ता भएका नौ जनाको आज विहानैदेखि खोजी कार्य व्यापक रुपमा भईरहेको छ । हिजो भएको दुर्घटनामा सात यात्रुको मृत्यु भएको थियो । सिन्धुपाल्चोकको तातोपानीबाट राजधानीतर्फ आउँदै गरेको समयमा हिजो दिउँसो ढुंगाखानीमा गाविसबाट भोटेकोशीमा... (थप पढ्नुस् )

शिक्षक हत्याको विरोधमा शिक्षणसंस्था बन्द

बाराको जोतपुर गोमरिया–८ बस्ने एक शिक्षकलाई हिजो दिउँसो अज्ञात समूहले गोली हानी हत्या गरेपछि त्यसको विरोधमा आज जिल्लाका सम्पूर्ण शिक्षणसंस्थाहरु बन्द गरिने भएको छ । बरेवा दुर्गा माविका अंग्रेजी विषय पढाउनुहुने ३५ वर्षीय शिक्षक सुभास पाण्डेलाई हिजो अपराह्न १२ बजे... (थप पढ्नुस् )

Tagged with:
Page 1 of 712345...Last »