www.kabyasudha.com -

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

Author Archive

Page 1 of 1612345...Last »

निर्वाचन स्थगन गर्ने पक्षमा कांग्रेसलगायतका सत्तारुढ दल

१४ असोज, काठमाण्डौ । नेपाली कांग्रेसलगायतका सत्तारुढ दलले प्रधानमन्त्रीको जारी निर्वाचन प्रक्रिया एक महिनापछि पर सार्न सभामुख सुवासचन्द्र नेम्वाङलाई आग्रह गर्ने भएका छन् । सिंहदरवारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा विहीबार बसेको नेकपा एमालेबाहेकका सत्तारुढ दलको संयुक्त बैठकले राष्ट्रिय सहमतिको विकल्प... (थप पढ्नुस् )

पवित्रा :Ananta Lamsal

पवित्रा :Ananta Lamsal

  पवित्रालाई दिनभर फुर्सदै जस्तो हुन्छ । बिहानको खाना ख्वाएर पतिदेवलाई स्कुल पठाएपछि घरमा त्यस्तो केही हुदैन । साँझ-बिहान पूजा आरतिको लागि बत्ती कात्छिन् फुर्सदमा । गाईवस्तु छैनन् घाँस काट्नलाई । पहाडको घरमा वस्तुभाउ नभएपछि गर्ने काम नै पो के हुन्छ... (थप पढ्नुस् )

होटलकी केटी (कथा) : रवि रोषी

  आज पनि विगतका क्षणलाई सम्झदा आगतमा दुखद पिडाले कोपरिरहन्छ । निलमसंग छुट्टिएर दुई ध्रुव भएर विताएको छ /छ वर्षका तित्तताका स्मृतिले आजकल पनि झस्काईरहन्छ । त्यस बखत भर्खर १५ बसन्तमा कदम राखेकी निलम थापा सिन्धुपाल्चोक जिल्ला जलविरे गा.वि.स. बाट... (थप पढ्नुस् )

प्रवासमा एक दिनको रमाईलो यात्रा : खेमनाथ पौडेल

प्रवासमा एक दिनको रमाईलो यात्रा : खेमनाथ पौडेल

  जिवनको हरेक उकाली ओराली अनि देउराली पार गर्न एक किसिमको यात्रा गर्नु पर्ने नै रहेछ । यात्रा जिवनको एक महत्वपूर्ण अंग रहेछ जस्तो लाग्छ मलाई । कुनै न कुनै माध्यमबाट हामीहरुले प्रत्येक दिन, घण्टा, मिनटमा यात्रा तय गरिरहेका छौ... (थप पढ्नुस् )

गजल : आचार्य प्रभा

गजल : आचार्य प्रभा

 टेकेछु आज नचाली पाऊ मनकै संघारमा तरेछु फेरि उसकै मनको शितल जंघारमा ।   रमाएँ कत्ति पाएर उस्को मायालु स्पर्ष त्यो बनेर मोहित् झुम्दथ्यो आफै चुराको झंकारमा ।   दैवले प्रेमी जुरायो क्यारे ढुक्कुर जोडी झैँ पाइन मैले उजस्तो साथी... (थप पढ्नुस् )

सक्कली हुँदाहुँदै नक्कली नेपालमा को जान्थ्यो ? : मनोज गजुरेल, हास्य कलाकार

सक्कली हुँदाहुँदै नक्कली नेपालमा को जान्थ्यो ? : मनोज गजुरेल, हास्य कलाकार

-नेपालका चर्चित कलाकार मनोज गजुरेल चील वा हवाइ जहाजजस्तै हुन् भन्दा पनि फरक नपर्ला । उनी एकठाउँमा मात्रै सीमित छैनन् । हास्य कलाकारिताकै सन्दर्भमा उनले एशियाका जापान, कोरिया, हंगकंग, मलेसिया, सिंगापुरमात्रै होइन, मध्यपूर्वका इजरायल, कतार, यूएई आदि देशहरु डुलिसकेका छन्... (थप पढ्नुस् )

के नै छ र लानी ? : Shrestha Surakshya

तिम्रो मात्र होइन कुरा मेरो पनि सुन बिनासित्ती गालि गर्छौ मनलाग्छ रुन दुर्बासा को रुप छोडी बन तिमी  जुन मिठो हुन्छ तरकारी नि ठिक्क भए नुन केहि कुरा गर्न खोजे फोड्छु भन्छौ गाला देख्दिन है आजभोली तिम्रो निको चाला सधै... (थप पढ्नुस् )

गज़ल : गणेश भेटुवाल

उमङ्ग र उत्साहको, हुरी बोकी आयो दशैँ ! पर्देशीको मुटु घोच्ने, छुरी बोकी आयो दशैँ !! जहाँ आफु त्यहिँ आफ्ना, रमाउनु पर्छ भन्छन  बुझ्दैन मन् बेदनाको, धुरी बोकी आयो दशैँ ! हाँस्नेहरु हाँसेकै छन्, धन दौलत् मासेकै छन   मेरालागि स्वप्निल् कान्ति-पुरी बोकी  आयो दशैँ ! दुख भुलाई सारा धर्ति, जग्मगायो खुशी छर्दै  म छु टाढा पुग्नै गाह्रो, जुरी बोकी आयो दशैँ ! गत सालको ऋण तिर्न, बाकीनै छ अझै पनि  गरिवलाई समस्या त, मुरी बोकी आयो दशैँ  !... (थप पढ्नुस् )

गजल : राजु दाहाल

तिम्रो मेरो साथ थियो । हात माथी हात थियो ।। बन्द दुई ओठ भित्र चाहनाको खात थियो  ।। फुले पनि मुहार हाम्रो मन भित्र रात थियो। बढ्दै थिए रहरहरु मौन केही बात थियो । नपिएरै लड्खडाउने मिठो एउटा मात थियो... (थप पढ्नुस् )

गजल : किरण टी लिम्बु

मन भित्र झरी पर्यो हेर्छु कतै घामै छैन , जीवनमा दुखेसोको बादल हट्ने यामै छैन ।।   मेरो भने भाग्य रित्तै खुसी किन्ने दामै छैन, दु:ख बाँट्न मन खोज्दा कसै सँग ठामै छैन ।।  नमेटिने छाप बस्यो उनको नाम मुटु... (थप पढ्नुस् )

गजल : किरण बराल

निर्जीव मनको सहकर्मी, ईटा सित रोंय अविरल बग्ने आँसुको, छिटा सित रोंय जाँतोमा पिसिंदा, जति पिडा भोग्यो उसले मर्म साट्न कैलेकांही, पिठा  सित रोंय आगोमा झोसिदा ,जलन साट्न कहिले   अगेनिमा सल्कियका, सिठा सित रोंय दुर्व्यसन भैदीदा , भावना पदार्थ... (थप पढ्नुस् )

गजल : बिष्णुनन्द चाम्लिङ

माया दिन कत्ति नजान्ने कस्तो बैमानी । लगन हेरी गाँठो नबान्ने कस्तो बैमानी । यस्तो साथी पाएँ मुटुको चाल सुनेर मनको कुरा सुन्न नमान्ने कस्तो बैमानी । अघि बढौँ भन्यो औँसीको रात रहेछ लडेँ अँधेरीमा नतान्ने कस्तो बैमानी । अन्धकार... (थप पढ्नुस् )

आमा म अमान्छे जन्मन चाहन्छु:Anju Subedi

आमा ! म अमान्छे जन्मन चाहन्छु मेरा चाहना शब्दहरुमा अनपेक्षित हुन सक्छन तर अब यो उपेक्षित नगरियोस किनकि मान्छेका आयामहरुमा मान्छेहरु सधै एहाँ छोरा वा  छोरी मात्रै भए काला वा गोरी मात्रै भए कि भए गरीब र अमीर बहेन समान... (थप पढ्नुस् )

संविधान बनाउने नाममा उडुसले जस्तो हामी यो देश चुसिरहेका छौं : सभासदको गोप्य डायरीबाट

बाउले सौतेनी आमा ल्याए । दुवैजना मिलेर आमालाई रातदिन कुट्न थाले । जग्गाजमिन पनि सबै उनीहरूले नै कब्जा गरे । छेउको सानो गोठमा आमा, म र भाइबहिनी गरी चारजनाको शरीर ओत लागेको थियो । आमा अर्काको बनिबुतो गर्न जानुहुन्थ्यो ।... (थप पढ्नुस् )

मन्दिरका बोका हराए

ललितपुर, आश्विन- खोकनाको रुद्रायणी मन्दिरमा पालिएका बोका हराउन थालेका छन् । दसैको सुरुवातसँगै गाउँतिर खसीबोकाको किनमेल बढ्दै गर्दा मन्दिरका नाममा खुला छाडिएका बोका हराउने क्रम बढेको स्थानीयवासीले बताए । रुद्रायणी मन्दिरको गुठीका सदस्य बेखनर महर्जनले करिव एक साताको अवधिमा बीस... (थप पढ्नुस् )

Page 1 of 1612345...Last »