www.kabyasudha.com -

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

अन्तिम पानो

Page 1 of 212

छैठौ पटक पराजित हुन प्रचण्ड डराए

छैठौ पटक पराजित हुन प्रचण्ड डराए

काठमाडौं । दश वर्षे जनयुद्धको नेतृत्व गरेर यहाँसम्म आईपुग्नु भएका प्रचण्डको यतिखेर सातो पुत्लो उडेको समाचार प्राप्त भएको छ । संविधानसभाको निर्वाचनमा सबैभन्दा ठूलो दल भएर पनि प्रधानमन्त्री पदको निर्वाचनमा पाँच पटकसम्म पराजित हुँदाको पीडाले आगामी भदौं २० गते हुने... (थप पढ्नुस् )

Tagged with:

सदीक्षा भइन् नेपाल सुन्दरी

काठमाडौं । डाबर नेपालले आयोजना गरेको यस वर्षको मिस नेपाल २०१० को ताज काठमाडौँकी १९ वर्षीय सदीक्षा श्रेष्ठले पहिरिएकी छिन् । राजधानीमा आयोजित एक भब्य समारोहमा मिस नेपाल श्रेष्ठलाई सो ताज पूर्व मिस नेपाल जेनिसा मोक्तानले पहि¥याएकी हुन् । मिस... (थप पढ्नुस् )

आज नागपञ्चमी

आज नागपञ्चमी

२९ साउन, काठमाडौं । आज श्रावण शुक्ल पन्चमी अर्थात् नागपञ्चमी । आजको दिन घरका ढोकामा शेषनागमा शयन गरेका भगवानको चित्र टाँसी पूजा गर्नाले वज्र, चट्याङ, आगलागी तथा सर्प बिच्छीको भय नहुने धार्मिक विश्वास छ । घरको मूल ढोकामा नागको चित्र... (थप पढ्नुस् )

विस्फोटक पदार्थसहित पक्राउ

पर्सा (वीरगञ्ज), २७ साउन । बम बनाउन प्रयोग गरिने विस्फोटक पदार्थसहित एकजनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ परेका व्यक्तिबाट बारुद पाँच केजी,२० केजी गनपाउडर र २० केजी सोडा बरामद गरिएको छ । अभियुक्तको शङ्कास्पद गतिविधिलाई नजिकबाट... (थप पढ्नुस् )

सञ्चितालाई काठमाडौमा भ्याइ नभ्याई

अभिनेत्री सञ्चिता लुइँटेल चार दिनदेखि काठमाडौंमा छिन् । फिल्म ‘पर्खिराख है’को डबिङका लागि उनी राजधानी आएकी हुन् । सोही फिल्मका तर्फबाट दुईतर्फी हवाई टिकटको व्यवस्था गरेपछि उनी काठमाडौं आएकी हुन् । सो फिल्ममा अभिनेत्रीका रूपमा काम गरेकी सञ्चिताले बुधबार आफ्नो... (थप पढ्नुस् )

वीरगंजमा रुद्रीअभिषेक पानीको माग गर्दै

मुलुकको विभिन्न भागमा अत्याधिक वर्षासँगै बाढीपहिरोले ठूलो धनजनको क्षती पुर्‍याईरहेको भएपनि लामो समयदेखि पानी नपरेको भन्दै वीरगंजमा मंगलबार पानीको माग गर्दै महादेवको पुजा आरधना र रुद्रीअभिषेक गरिएको छ । अत्याधिक गर्मी र खडेरीका कारण बाली, बिरुवा, पशुपंक्षीलाई हानी पुगेको भन्दै... (थप पढ्नुस् )

५५ हजार रुपियाँ जरिवाना गैरदलित बिहे गर्नेलाई

दलितले गैरदलितकी छोरीसँग बिहे गरेको आरोपमा सुनसरीको छिटाहा- ५ मा गाउँलेहरुले एक दलित परिवारलाई ५५ हजार रुपियाँ जरिवाना तिराएका छन् । गाउँमा स्थानीय प्रहरी प्रशासनलाई समेत साथमा लिएर पञ्चायती (भेला) राखेर दलित भनिने बद्री राम र उनका बाबु रामप्रसाद रामलाई... (थप पढ्नुस् )

माओवादीले कांग्रेसको नेतृत्व स्वीकार नगर्ने

एकीकृत नेकपा माओवादीले नेपाली कांग्रेसको नेतृत्व स्वीकार्न नसक्ने बताएको छ । प्रधानमन्त्रीको दौडमा रहेको नेपाली कांग्रेसले निर्वाचनमा आफ्नो दलको उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गर्न गरेको आग्रह माओवादीले ठाडै अस्वीकार गरेको छ । िसंहदरवास्थित माओवादी संसदीय दलको कार्यालयमा सोमबार विहान भएको... (थप पढ्नुस् )

एमालेको समर्थन माग्यो काङ्ग्रेसले

आउँदो भदौ दुई गते हुने पाँचौ चरणको प्रधानमन्त्री निर्बाचनमा आफ्नो उम्मेदवारलाई सघाउन नेपाली काङ्ग्रेसले नेकपा एमालेलाई आग्रह गरेको छ । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आइतबार विहान बसेको दुई दलका शीर्ष नेताहरुको बैठकमा काङ्ग्रेसले यस्तो आग्रह गरेको हो । संविधानसभाको... (थप पढ्नुस् )

सबैको अधिकार सुनिश्चित संविधान बनेमात्रै: प्रधानमन्त्री

कामचलाउ सरकारका प्रधानमन्त्री माधवकुमार नेपालले आगामी १० महिनाभित्र जनआकांक्षा अनुरुपको नयाँ संविधान बनाएर मात्रै सबैको हक, अधिकार र दायित्वलाई सुनिश्चित हुने बताउनुभएको छ । ‘विश्व आदिवासी दिवस’को पूर्व सन्ध्यामा आइतबार शुभकामना दिनुहुँदै प्रधानमन्त्री नेपालले शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याई नयाँ... (थप पढ्नुस् )

अन्योलमा नेपाली राजनीति: ज्ञवाली

नेकपा एमालेका पोटिव्यूरो सदस्य प्रदिप ज्ञवालीले नेपाली राजनितिमा ४ ठूला दल एकजुट नभए शान्ति प्रकृया तार्किक निष्कर्षमा नपुग्ने र संविधान निर्माण पनि हुन नसक्ने वताउनुभएको छ । तर, यिनै ४ वटा दलको अस्वस्थ प्रतिस्पर्धाले नेपाली राजीतिमा अन्योलको अवस्था छाएको ज्ञवालीले... (थप पढ्नुस् )

जो प्रधानमन्त्री बने पनि संविधान बन्दैन: खनाल

२२ साउन, काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले शान्ति र संविधानको एजेण्डा टुङ्गोमा पुर्‍याउनका लागि राष्ट्रिय सहमतिको सरकार अत्यावश्यक भएको आफ्नो पार्टीको अडान सही भएको बताउनुभएको छ । एमाले सम्पर्क विशेष समन्वय कमिटीले जिल्ला सम्पर्क मञ्चहरुका लागि आयोजना गरेको... (थप पढ्नुस् )

जनमुक्ती र नेपाली सेनालाई मिसाएर राष्ट्रिय सेना : गजुरेल

काठमाडौँ, २२ साउन । एकीकृत नेकपा (माओवादी)का सचिव सीपी गजुरेलले माओवादी जनमुक्ती सेना र नेपाली सेनालाई मिसाएर राष्ट्रिय सेना बनाउनुपर्छ भन्ने आवाज माओवादीले नेपालको शान्ति प्रक्रियामा आउनु अगाडिदेखिनै उठाउँदै आएको बताउनुभएको छ । रिपोर्टर्स क्लबमा आज आयोजित कार्यक्रमा नेता गजुरेलले... (थप पढ्नुस् )

मत हाल्नबाट बन्चित, १ सय ३३ सभासद

व्यवस्थापिका संसदले मुलुकको लागि नयाँ प्रधानमन्त्री चयन प्रक्रिया जारी राखेका बेला एकीकृत नेकपा माओवादी, मधेसी जनअिधकार फोरम लोकतान्त्रिक, तराई मधेस लोकतान्त्रिक पार्टीलगायतका १ सय ३३ सभासदहरु भने संसद भवन बाहिरै बस्न बाध्य भए । शुक्रबार संसदमा भईरहेको चौथो चरणको प्रधानमन्त्रीको... (थप पढ्नुस् )

चौथो हार प्रचण्ड र पौडेलको प्रधानमन्त्रीमा !!

नयाँ प्रधानमन्त्रीको निर्वाचनमा एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल चौथा पटक पराजित भएका छन् । ब्यावस्थापिका संसदमा शुक्रबार चौथो पटक भएको निर्वाचनमा प्रधानमन्त्रीका उम्मेदवारद्वय प्रचण्ड र पौडेलले स्पष्ट बहुमत ल्याउन नसकेपछि संसदबाट दुवै... (थप पढ्नुस् )

Page 1 of 212