www.kabyasudha.com -

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

साहित्य संसार

Page 2 of 2012345...Last »

नयाँ वर्ष : मधुसूदनप्रसाद घिमिरे

नयाँ वर्ष  : मधुसूदनप्रसाद घिमिरे

ए तँ त नयाँ वर्ष तँ फेरि आइस् न त गरिबको पेट भराइस्, न त महँगी घटाइस् खालि डर, त्रास र भय मात्र ल्याइस् ल भन् त नयाँ वर्ष तँ फेरि किन आइस् ? सोझा जनतालाई के ल्याइस् ? आश्वासनका... (थप पढ्नुस् )

रुसी केटीद्वारा बलात्कार चेष्टा : मदनमणि दीक्षित

‘ स्वेता! ‘ भूमध्यसागरका किनारै•किनार अल्जियर्सदेखि एथेन्स अनि कालासागर तटमा अवस्थित बुल्गेरियाको राजधानी सोफिया, तत्कालीन सोभियत संघका रमणीय शहर कन्स्टान्सा, ढडेस्सा हुँदै सुखुमी जहाजघाटमा उत्रिएको ‘ लित्भा ‘ नामक विशाल रूसी पानीजहाजकी परिचारिकाको नाउँ थियो त्यो। २० वर्ष जतिकी ती... (थप पढ्नुस् )

नायगरा झरना अतृप्त यात्रा : डा. तीर्थबहादुर श्रेष्ठ

नायगरा झरना अतृप्त यात्रा : डा. तीर्थबहादुर श्रेष्ठ

नायगरा झरनाको बाछिटाले निथु्रक्क नभएसम्म अमेरिका यात्राको तिर्सना मेटिँदो रहेनछ। यसपालि कात्तिकमा अमेरिका पुगियो। अमेरिका भनेपछि संयुक्त राज्य अमेरिका मात्र बुझने चलन छ, तर इटालीका भेसपुस्सी अमेरिगोले सन् १४९७ मा पत्ता लगाएको भूय्भाग र क्रिस्टोफर कोलम्बसले १४९८ मा गोरा उपनिवेशकारी... (थप पढ्नुस् )

कार्लो रोसी : राजव

  कार्लो रोसीलाई मैले अमेरिका आएपछि मात्र चिनेको हुँ। र, ऊ अमेरिका आएपछि नै ‘कार्लो रोसी’ भएको रहेछ। ऊ र म अमेरिका लगभग एकै समयमा आएका रहेछौँ। कार्लो रोसी हुनुपूर्व ऊ ‘काशीनाथ जोशी’ थियो रे। मैले उसलाई कार्लो रोसी भएको... (थप पढ्नुस् )

निषेधित लेखक : रामप्रसाद पन्त

कल्पनामा हराइरहेको थियो लेखक । ऊ एक्लै थियो आफैले संरचना गरेको त्यो घरमा । त्यो ˆलाटमा । आफ्नै कोठाको ओछ्यानमा । घरक्क ढोका बजेको आवाज आयो । हेर्‍यो, डम्म लगाएको ढोका बाहिरबाट कसैले तानेर अलिकति उघ्राएको थियो । र, उघ्राउने... (थप पढ्नुस् )

कथा पात्र र भूमिका : बालाकृष्ण अधिकारी

कथा सुरु भएकै थिएन । कथाको एउटा अनिर्धारित पात्र आएर आˆनो भूमिकाका बारेमा मसँग सोध्न लाग्यो । म असमञ्जस्यमा परेँ । पात्रकै रूपमा निर्धारण गरिनसकेको पात्रले आˆनो भूमिकाका बारेमा सोध्न आउनु कहाँसम्मको चाकडी Û मैले उसको भूमिकाको बारेमा नबताएपछि ऊ... (थप पढ्नुस् )

चिप्लिएको समय : तृष्णा कुँवर

चिप्लिएको समय : तृष्णा कुँवर

म समय हुँ, म वर्तमान, भूत र भविष्य पनि हुँ । मैले हेरेको आजहरू हिजो हुँदैछन्, मैले हेर्ने भोलिहरू प्ानि आज हुँदै हिजोमा परिणत हुनेछन् । आज घट्ने सबै घटनाहरू हिजोसँग जोडिएका हुन्छन्, प्रत्येक आजहरूको निर्माण हिजै भइसकेको हुन्छ, हरेक... (थप पढ्नुस् )

पत्रकार तथा साहित्यकार निर्मलकुमार आचार्यको ‘अग्रणी महिला’

पत्रकार तथा साहित्यकार निर्मलकुमार आचार्यको ‘अग्रणी महिला’

काठमाडौं–अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा पत्रकार तथा साहित्यकार निर्मलकुमार आचार्यले ‘अग्रणी महिला’ कृति सार्वजनिक गर्नुभएको छ । समाजसेवा, ज्ञान, विज्ञान, साहित्य, कला, राजनीति, चिकित्सा, खेलकुद, चलचित्र आदि विभिन्न क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्नुभएका सङ्घर्षशील ५५ जना नारीका विषयमा यो कृति केन्द्रित... (थप पढ्नुस् )

कथा – यौटा यात्रा-अनन्त लम्साल

कथा - यौटा यात्रा-अनन्त लम्साल

कथा – यौटा यात्रा सँधै झैँ आज पनि, मन्दिरलाई एक फन्को मारेर ऊ अथवा अभि, चन्दन निधारमा लेप्न लामबद्ध भयो । काठमाण्डूको महँगीमा ज्यान पाल्ने मेसोमा पूजाका सर्दाम र बेलपत्रको पोको अगाडि राखेर मन्दिर परिसरमा धर्ना बसेका साना ठूला मानव... (थप पढ्नुस् )

कबिता:देश दुख्ने मुटु-दीप्स साह

कबिता:देश दुख्ने मुटु-दीप्स साह

मिल्नेभए  यो अढाइसय ग्रामको मुटु अनगिन्ती  टुक्रा पारेर मनचिन्ते आकारहरुमा ढालेर नाङ्लो र  ढाकरहरुमा खर्पन र पेरुङ्गोहरुमा नभए पटुकीको भित्री गाँठोमा पोको पारेर हिमालदेखी उँधो  पठाइदिन्थेँ तराइदेखी उँभो लगाइदिन्थेँ मनैले मात्र के हुनेरहेछ र! पेट भन्दा ठुलो बाध्यता जिन्दगीको अर्को... (थप पढ्नुस् )

राष्ट्र र अन्तराष्ट्रिय क्षेत्रका आठ जनालाई नइ पुरस्कार

राष्ट्र र अन्तराष्ट्रिय क्षेत्रका आठ जनालाई नइ पुरस्कार

काठमाडौं,नइ प्रकाशनले नेपाल राष्ट्र र अन्तराष्ट्रिय क्षेत्रका गरी आठ जना महानुभावहरूलाई २०६७ सालको विभिन्न पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको विशेष बैठकले निर्णायक टोलीको सिफारिसका आधारमा सो निर्णय गरेको... (थप पढ्नुस् )

गजल : सागर बस्नेत “युद्धविराम”

गजल : सागर बस्नेत

आउ अब मलाई लिन पर्खिएको धेरै भो ! नचिने झैँ गरेर तीमी, तर्किएको धेरै भो !! माया गरि तिम्लाई मैले बोलाउदा पनि त ! रिसाउदै बिना कारण झर्किएको धेरै भो !! बेर छैन टुक्रिन अब मुटु मेरो कोमलो !! धुजा... (थप पढ्नुस् )

गजल : कुमार बुढाथोकी ‘आयुष’

गजल : कुमार बुढाथोकी ‘आयुष’

बियोगमा छट्पटाउँदै म ढलेपछि डोली चढ नियतिले मेरो भाग्या छलेपछि डोली चढ मेरो भागमा औंशी को कालो रात पर्दाखेरी तिम्रो मनमा खुशीको दीप बलेपछि डोली चढ म  बाँच्नुको  अर्थ छैन तिमीबाट पराई बनी मर्यों भन्ने  हल्ला गाउँमा चलेपछि डोली चढ... (थप पढ्नुस् )

प्रबासीबाट प्रियसीलाई पत्र: योगेन्द्र वियोगी “हिमाल”

प्रबासीबाट प्रियसीलाई पत्र: योगेन्द्र वियोगी

हे मेरी प्राण भन्दा पनि प्यारी प्रियसी यो प्रबासी भूमिबाट आज म तिमीलाई यो पत्र कोर्दै छु सन्चै छौकि बिसन्चो छ तिमीलाई दिन रात तिम्रै यादम तडपीदै छु के छ गाउ घर तिरको नया खबरहरु के छ तल्ला घरे कान्छी... (थप पढ्नुस् )

गजल : इन्दिरा खतिवडा”प्रयास”

पहराको गुराँस बनी, फूल्न सक्नु पर्छ दियो बनी औँशी रातमा,खुल्न सक्नु पर्छ जिबनको रहस्य नै हो सुख दु:ख भन्नु खुसीभित्र आँशु लुकाइ,भुल्न सक्नु पर्छ धैर्य गरि निरन्तर नै लागी परे पछी भेटिएको त्यो गन्तव्यमा झुल्न सक्नु पर्छ स्वर्ग भनी,बयान ठूलो,कस्ले... (थप पढ्नुस् )

Page 2 of 2012345...Last »