www.kabyasudha.com -

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

साहित्य संसार

Page 3 of 2012345...Last »

गजल : फणिन्द्र गिरी ”शान्त”

रित्तो छु म समयमै, पञ्जा मुठ्ठी नबान्नाले एक्लो भएँ माया पोया, कस्दै बाट्न नजान्नाले।। जान्या छैन झुटो बोल्न, बस्छु सधैं दुखी माझ पापी देख्यो समाजले, ढुड.्गा पूज्न नमान्नाले।। दोष देख्दै खुकुरीको, अचानोकै पक्ष लिँदा आफ्ना सबै बैरी भए, स्वार्थी पाटो... (थप पढ्नुस् )

गजल : जीतु खड्का (गाँउले )

 गजल :  जीतु खड्का (गाँउले )

भिर पाखा पखेरामै फुलेको छ गाँउले आफ्नै गाँउ गोरेटोमै भुलेको छ गाँउले |१| मागी पैंचो लुगा अनी गीत नौलो गाएन डम्फु संगै दोहोरिमै झुलेको छ गाँउले |२| प्यारो लाग्छ डाँडा पाखा खेल्दै गर्छ रमाइ खाली खुट्टा बगरमै डुलेको छ गाँउले... (थप पढ्नुस् )

गीत : विद्याप्रसाद घिमिरे

गीत : विद्याप्रसाद घिमिरे

घातहरु छातीभरि कैदगरी हाँसेको छु चिरिएको आधीमुटु निचोरेर बाँचेको छु । बिधुवाको स्यूँदो जस्तो शून्यशून्य भाग्य मेरो यिनै जोडी आँखाभित्र झरी बनी रोइरह्यो । कहीँ कतै नभेटिने सिक्काका दुईपाटा अनि विधाताको भाग्य कोर्ने मसी हेर्दै रोइरह्यो ।। दियालोको साथबाट थोरै... (थप पढ्नुस् )

गजल: राजेश खतिवडा

म गरीबको छोरा तिमी एक्ली छोरी खान्दानीको ब्रत बस भन्दिन म मेरो लागि स्वस्थानीको। धेरै बर्ष मन पराएँ न त बिर्से न त पाएँ …काँडा रैछौ फूल सोचेँ मैले मेरै फूलदानीको। सुख संग पाल्न सक्थेँ तिमीलाई जीबनभरी सायद तिम्ले ठान्यौ... (थप पढ्नुस् )

गजल: बसन्त सुबेदी

 गजल: बसन्त सुबेदी

आउन अलि वर भन्दा लाज लाग्छ भन्दै थिई गुलावि ति ओठहरुमा लाल लाल बन्दै थिई ।। कता कता अनौठोमा प्रवेश गरे जस्तो गर्दै मिठो उन्माद लाग्ने प्रेमको खाडल खन्दै थिई ।। लगातार ओठहरु कामे जस्तो लाग्दै थियो वोलिहरु निस्किएनन् आवाजमा... (थप पढ्नुस् )

गजल : इन्दिरा खतिवडा

धैर्य गरी बस आमा,लालि लिई आउँछु तिम्रो सामु बसन्तको,डाली लिई आउँछु धेरै रोयौ जिन्दगीमा,आँश्रु धारा बगाई तिम्रो आँशु रोकी राख्ने,आली लिई आउँछु छोडी देऊ दु:खि हुन,हाँस दर्द लुकाई तिम्रो शिर लुकाउँने,पाली लिई आउँछु झाडी भयो मनको बाग,हामी साथ नहुँदा बाग... (थप पढ्नुस् )

गजल: अतृप्त कमल

 गजल: अतृप्त कमल

दुस्मनले अति गरे तरबार बोकी हिड साथी फर्की आउँला दलेनोमा ताला ठोकी हिड साथी सिकाउँनु छ तिनलाई पाठ हाम्रो बिरताको बिरहरुले सिकाएको मन्त्र घोकी हिड साथी जति देछ’न् दु:खहरु सराबरी बनाउँनुछ जम्मा गरी सहेका ति पिडा जोखि हिड साथी! सिमा... (थप पढ्नुस् )

गीत: उमा सुवेदी

 गीत: उमा सुवेदी

याद आउने बाटाहरू बार्न सकूँ म चाँडै अब तिम्रो माया मार्न सकूँ म एकोहोरो रै’छ भन्ने थाहा भयो जहिले आफूलाई सम्हालेर जोगाउँदैछु अहिले तिम्लाई हेर्ने नजर कतै सार्न सकूँ म चाँडै अब तिम्रो माया मार्न सकूँ म निर्दोष तिमी बोलिरह्यैा... (थप पढ्नुस् )

गजल: Neel Khadka

गजल: Neel Khadka

भोकालाई अघाइ दिन, आएनछ गणतन्त्र ! दुःख-कष्ट भगाइ दिन, आएनछ गणतन्त्र !! पीरव्यथा जनताका, सुन्नेसमेत कोही भएनन् ! निमुखालाई सघाइ दिन, आएनछ गणतन्त्र !! गरीवको आङमा हेर, छैन ढाक्ने लुगा पनि ! नांगालाई लगाइ दिन, आएनछ गणतन्त्र !! स्वार्थी भए... (थप पढ्नुस् )

एउटा पुजारीको आत्मव्यथा: मातृका पोखरेल

एउटा पुजारीको आत्मव्यथा: मातृका पोखरेल

म प्रत्येक बिहान शहीदलाई पूजा गर्न शहीदगेट जान्छु तर शहीदभन्दा माथि ढसमस्स बसेको मलाई श्रद्धा नलागेको एउटा निर्लज्ज शालिक शहीदभन्दा पहिले आफ्नो घाँटीमा माला थाप्छ म शहीदगेटको एउटा पीडित पुजारी । भविष्यका निम्ति मर्नेहरूको सम्मानमा वनफूल बोकेर सैलुङ लेकको नागी... (थप पढ्नुस् )

गजल:Indira Prayash

गजल:Indira Prayash

एक चोटि सोची हेर,बिगतका पलहरु सहिष्णुता फैलाउदै,मिल्नु सबै दलहरु जनताका चाहनाको मनोभाव बुझ्दैगए चाँहिदैन अघिपछि, सुरक्षाका बलहरु।। बोलीभन्दा कामलाई,ठूलोमानी गर्नेभए अशान्ती यो त्यसै हट्छ,नगरेमा छलहरु घनिष्टता बढाएर, हामी जुटी रहे देखि हुने छैन तानतान, शान्त हुन्थे हलहरु जन हत्या बन्द... (थप पढ्नुस् )

श्रद्धाञ्जली शहीदप्रति : विद्याप्रसाद घिमिरे

श्रद्धाञ्जली शहीदप्रति : विद्याप्रसाद घिमिरे

ध्वजा झुक्न दिन्न भन्दै, थाप्या’थ्यौ रे चौडा का“ध कयौं चोटि लगाए’थ्यौ आफ्ना खुकुरीमा सा“ध । बजा¥यौ रे त्यै खुकुरी दुश्मनका शिरमाथि लाचारीको जीवनभन्दा, वीरताको मरण जाती ।। तिम्रा साहस कोरिएका शिला हेरी दङ्ग पर्छु अर्पिदिन्छु लालीगुरा“स सिम्रीकको रङ्ग भर्छु ।... (थप पढ्नुस् )

बिचलित मन :Bimal Giri

बिचलित मन :Bimal Giri

(कबिता) जीबनको उत्साह सङ्गै तिमीले छरेको पराग उमङ्गका ब्याडरुपी गमलामा काडे क्याक्टस पल-पल दुख्ने र क्षण क्षणमा बिझाउने सिमारेखा भएकोछ जिन्दगी अस्ताउने क्षितिज पारि घाइते बिचलित मन च्यापेर बस्तिका अध्यारा रातहरुमा पिडा ओकल्दै प्रणयका भावभङ्गिमा तिब्र प्यासको अनुभुती गर्ने तिम्रो... (थप पढ्नुस् )

प्रतिवद्धता :Manu Lohorung

आज अर्को एउटा  क्षितिज प..अ..अ..र देख्दैछु जहाँ खुसी गाउँने चराहरु रमाउँदै उडीरहेका छन् उकालो लागेको सूर्य-किरणले मलाई पनि निम्तो पत्र दिईरहेकोछ। बादलका झुप्पाहरुले इसारा गरेर आँशु-शितको कोसेली माँग्दै बनेर बर्षा दिने प्रतिज्ञामा पुकारीरहेका छन्। मलाई हावाले डाकीरहेको छ, सुखान्तको बागमा... (थप पढ्नुस् )

साहित्यको क्षेत्रमा सर्घष गर्दै रुपिन्द्र प्रभावी कटु

साहित्यको क्षेत्रमा सर्घष गर्दै रुपिन्द्र प्रभावी कटु

पोखरामा रहेर साहित्यको क्षेत्रमा निरन्तर सर्घष गरीरहेका व्यक्ति हुन् रुपिन्द प्रभावी कटु, वि.स २०३९ आश्विन ५ गते समिभञ्ज्याङ्ग–५, लम्जुङमा पिता झनबहादुर र माता विष्णुकुमारी जोशीको तेस्रो सन्तानको रुपमा जन्मिएका कटु बाल्यकालमा लजालु स्वभावका थिए । कला र साहित्यको क्षेत्रमा सानैदेखी... (थप पढ्नुस् )

Page 3 of 2012345...Last »