www.kabyasudha.com -

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

साहित्य संसार

Page 4 of 20« First...23456...Last »

कथा- कठै ! : रुपिन्द्र प्रभावी ‘कटु’

“सबैका छोराहरू कमाउने भए, हाम्रो त ……!” बुबा आज पनि कराइराख्नु भएको छ । पढेपछि जागिर खानेैपर्छ भन्ने मानसिकताबाट ग्रसित हुनुहुन्छ –मेरा आमाबुबा । हुन पनि हाम्रो पारिवारिक अवस्था जग्गाजमिन भए पनि दुःख गर्नुपर्ने नै छ । बुबाआमाको भरोसाकेन्द्र म... (थप पढ्नुस् )

सुधामय अग्नियुद्ध : रुपिन्द्र प्रभावी ‘कटु’

सुधामय अग्नियुद्ध  : रुपिन्द्र प्रभावी ‘कटु’

नेपाली साहित्यको आख्यान विधाहरू मध्ये कथाको पहिचान प्रचीनकालदेखि नै विशिष्ट रहँदै आएको छ । दन्त्यकथाहरू लिखित÷अलिखित रूपमै नेपाली समाजमा प्रचलित छन् । विभिन्न धार्मिक ग्रन्थहरूमा उल्लिखित पौराणिक कथाहरू पनि नेपाली साहित्याकाशको मौलिक पहिचान नै हुन् । अग्रज पुस्ताहरूबाट कथा साहित्यका... (थप पढ्नुस् )

निबन्ध : भन् भगवती ! युवराज नयाँघरे

आज चैँ चर्कियो कलह ! यो कलह मानिस नहुँदाको । बरु मानिस हुँदा झगडा हुँदैन्थ्यो होला । आज पल्टा खाइरहेको अवस्था छ गाउँमा । आँगन जोडिएको दुई घरमा मानिस छैनन् । सबै पसेका छन् खाडी र जोहो गरेका छन् साँझबिहानको... (थप पढ्नुस् )

कवि घिमिरेको सेलाएको घाम प्रकाशित

कवि घिमिरेको सेलाएको घाम प्रकाशित

काठमाडौं– वि.सं.२०६३ साल देखि प्रहरी प्रधान कार्यालयबाट प्रकाशित हुने प्रहरी द्वैमासिक पत्रिकाको कुशल सम्पादन गर्दै आएका कवि, गीतकार विद्याप्रसाद घिमिरेको हालसालै सेलाएको घाम नामक कविता कृति प्रकाशित भएको छ । बीपी घिमिरेका नामबाट समेत समसामयिक तथा आध्यात्मिक सशक्त लेख लेख्दै... (थप पढ्नुस् )

गजलःआवाज शर्मा

गजलःआवाज शर्मा

छियाछिया मुटु हुन्छ तिमी रुन्छ्यौ जब । सम्हालिन्छु खुशी हुन्छु तिमी हुन्छ्यौ जब ।। म हूँ गृष्म खडेरीको कुनै सुक्खा डाली। पलाउने आशा जाग्छ तिमी छुन्छ्यौ जब ।। आँशु बग्छ सुस्केरामा जीवन साटिएर । त्यही मीठो गीत बन्छ तिमी सुन्छ्यौ... (थप पढ्नुस् )

गीत: Bishnu Dhakal

गीत: Bishnu Dhakal

हिंड्दा  हिंड्दै  लडे  पनि दुखी  रहने  घाउ  मेटीदा, हिलोनै  होस  प्यारो लाग्छ , कमलफूल फुल्ने,ठाउँ भेटीदा जस्ले दिन्छ माँया,बनाउँछ आफ्नो उस्कै साथ प्यारो,न्यानो काख राम्रो मखमल नै  किन  चाहिन्छ ? आँसु  पुछ्ने  हात  भेटीदा हिलोनै  होस  प्यारो लाग्छ कमलफूल फुल्ने,ठाउँ... (थप पढ्नुस् )

मेरो पुरानो हाते मेशिन:आनन्द श्रेष्ठ

 मेरो पुरानो हाते मेशिन:आनन्द श्रेष्ठ

बन्द तिम्रो धाराबाट पानी निकाल्नु थियो तिम्रो धाराको पाईपको प्वालभित्र खै के के अड्किएको थियो कुन्नी ! कती बर्षदेखि तिम्रो धारामा पानी आएको थिएन कुन्नी ! तिमीले आफैले तिम्रो धाराको प्वालमा घोचेको भए नि फोहर कसिङ्गर त बाहिर आउँथ्यो होला... (थप पढ्नुस् )

समारोहको तयारी तिब्र हँदैछ लडाकु शिविरमा

माओवादी लडाकुको रेखदेख,समायोजन तथा पुनःस्थापना बिशेष समितिको मातहतमा माओवादी लडाकुलाई ल्याउन भोलि (शनिबार) गरिने कार्यक्रमको तयारी तिब्र पारिएको छ । सरकार र माओवादीबीचको सहमति अनुसार शक्तिखोर स्थित माओवादी लडाकु तेस्रो डिभिजन शिविरमा भब्य कार्यक्रम आयोजना गरेर लडाकुलाई बिशेष समितिको नियन्त्रणमा... (थप पढ्नुस् )

निमन्त्रणा ! निमन्त्रणा !! निमन्त्रणा !!!

यही २०६७ साल माघ ८ गते (भोली) शनिवार दिनको २.०० बजे हाम्रो आफ्नै सामाखुशी साहित्य समाजद्धारा निम्न स्थानमा हुने गइरहेको भब्य कविता महोत्सवमा सहभागी भईदिनु हुन सम्पुर्ण साहित्य अनुरागी मनहरुलाई आमन्त्रणा तथा हार्दिक विनम्र निमन्त्रणा गर्दछौ ! आयोजक: सामाखुशी साहित्यसमाज... (थप पढ्नुस् )

लेखनाथ पुरस्कार शिक्षा परिषद्लाई

पोखरा । यो वर्षको लेखनाथ साहित्य पुरस्कार नेपाल शिक्षा परिषद्लाई प्रदान गरिने भएको छ । नेपाली भाषा साहित्यको श्रीवृद्धिमा उल्लेखनीय योगदान गरेबापत परिषद्लाई ५० हजार रुपैया राशिको उक्त पुरस्कार प्रदान गर्ने निर्णय भएको हो । त्यसैगरी, लेखनाथ पौडयालकी कान्छी छोरी... (थप पढ्नुस् )

मुक्तकमा पहिलो विद्याबारिधि पराजुलीलाई

 मुक्तकमा पहिलो विद्याबारिधि पराजुलीलाई

मणिग्राम शब्द सृजना कुञ्ज निवासी श्री मुरारी पराजुलीलाई नेपाली मुक्तकका प्रवृत्तिहरु शीर्षकमा विद्यावारिधि उपाधि प्राप्त भएको छ । त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत नेपाली विषयबाट उहाँलाई सो उपाधि प्राप्त भएको हो । वि.सं. २०२३ मा पाल्पा जिल्लाको तानसेन नगरपालिकामा... (थप पढ्नुस् )

रानीमहलका लागि साहित्यकर्मी जुटने

रानीमहलका लागि साहित्यकर्मी जुटने

पाल्पा । पाल्पाका सरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरूले रानीमहल दरबार संरक्षणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।  ऐतिहासिक दरबारको जीर्णवस्था देखेर दरबार संरक्षणका लागि सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि तथा सङ्घसंस्थाहरूले आर्थिक र प्राविधिक सहयोग दिने प्रतिबद्धता जनाएका हुन्... (थप पढ्नुस् )

गजल : सागर बस्नेत

गजल : सागर बस्नेत

खान लाउन पाएकै छन् देशको यिनलाई के चिन्ता ! दुखि गरीब मरुन मरे तेसको यिनलाई के चिन्ता !! जिबन भरि गर्छन मस्ती चुसेर तिम्रो हाम्रो रगत ! बाचेकै छन् रमाई सधै, शेषको यिनलाई के चिन्ता !! चिल्ला सवारी, बिजुली बत्ति,... (थप पढ्नुस् )

कविता : एन.एच. मिश्र

मध्य दिनको भान हुन्छ रातमा तिमी आएपछि कोठाको छुट्टै शान हुन्छ रातमा तिमी आएपछि थाहै नदिई आउँदा तिमी अकस्मात छाउँदा तिमी रातो रातो कान हुन्छ रातमा तिमी आएपछि रात पनि रात हुन्न कुराकानी बातहुन्न नजरको हानाहान हुन्छ रातमा तिमी आएपछि... (थप पढ्नुस् )

पात्र–कुपात्र : दिव्य गिरी

मञ्चमा चहल–पहल कतै अँध्यारो अँध्यारो कतै उज्यालो उज्यालो अर्थात मधुरो प्रकाशको छायाभित्र सलबलाईरहेका मानिसहरूको आकृति नेपथ्यमा मानिसहरू चिच्च्याइरहेको मसिनो ध्वनि पूरै अन्धकार ओढेर मञ्चतिर ध्यानपूर्वक हेरिरहेका दर्शक केही शसङ्कीत तर धेरै आतङ्कीत । मञ्चमा निमेषभर प्रकाश फैलिँदा पात्रहरूको हात–हातमा बम,... (थप पढ्नुस् )

Page 4 of 20« First...23456...Last »