www.kabyasudha.com -

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

साहित्य संसार

Page 5 of 20« First...34567...Last »

कविता चमेलीको चिठी : दिव्य गिरी

सधैंको जस्तै आज पनि तिम्री दुःखी चमेलीको सादर प्रणाम तिम्री विरही चमेलीको सदा सम्झना । हिजो—अस्तिका चिठीहरू आँसुले लेखेथें विछोडको पीडामा बगेको आँसुले कोरेथें तर आज यो चिठी रगतले लेखिरहेछु हो, रगतले तिम्रै भाइहरूको रातो रगतले तिम्रै दाजुहरूको तातो रगतले... (थप पढ्नुस् )

मरुभुमिमा ओईलि रहेछ नेपाली सयपत्रि: बालक गुरुङ

घर आंगन ढकमक्क पार्दै भmरि बर्षातहरुमा फुल्दै मुश्कुराउदै देउसे भैलोका गित गाउदै माईतिसंग सुमधुर शंबन्ध गांस्ने सयपत्रि गांउ, बेंशी, शहर अनि संस्कृतिमा फुल्ने सयपत्रि कठै…..बरा कुन पापिले बेचि दिएछ मरुभुमि भरि ।।। झरि पर्दैन उकुश मुकुश भै रहेछ सयपत्रि माली... (थप पढ्नुस् )

गजल : सागर बस्नेत युध्दविराम

बाचे भने एकदिन भेट्न पक्कै आउछु ! जिन्दगीका सयौ तिर्खा मेट्न पक्कै आउछु !! नाच्नु तिमि छमछमी मर्काइ तिम्रो कम्मर ! मिठो गित गितारमा रेट्न पक्कै आउछु !! पल्टाउदै पाना पाना नियाल्छु तिम्रो यौवन ! जवानीको कथा तिम्रो पढ्न पक्कै... (थप पढ्नुस् )

गजल : राइची वाम्बुले

ओझेलमा परेको तिम्रो गाउलाई छाडी रह्यौ अधेरोमा जल्ने टुकी, दियो सबै फाली रह्यौ तिम्रो त्यो रहरको कुम्लोहरु शहरमा पनि एकमा अर्को थप्दै भारीमा भारी हाली रह्यौ किन खुशी छैनौ ? खुबै राम्रो गर्छु भन्थ्यो त्यो दु:ख कसैलाई नबेची अझै पाली... (थप पढ्नुस् )

रहस्यमय भोगाइमा डुबुल्की मार्दा : अरुणबहादुर खत्री “नदी”

रहस्यमय भोगाइमा डुबुल्की मार्दा : अरुणबहादुर खत्री “नदी”

नेपाली साहित्यका विभिन्न विधाहरुमा कलम चलाउँदै आएकी नारी साहित्यकार सुबिसुधा आचार्यको कथासङ्ग्रह रहस्यमय भोगाइ दोश्रो हो । नेपाली समाजमा भेटिने विभिन्न प्रवृत्ति र चरित्रहरुलाई चित्रण गर्दै सुबिसुधाले कथाहरू बुनेकी छिन् । सामाजिक जीवनमा देखे भोगेको कलात्मक एवम् सिलसिलेवार प्रस्तुती नै... (थप पढ्नुस् )

गजल : राइची वाम्बुले

ओझेलमा परेको तिम्रो गाउलाई छाडी रह्यौ अधेरोमा जल्ने टुकी, दियो सबै फाली रह्यौ तिम्रो त्यो रहरको कुम्लोहरु शहरमा पनि एकमा अर्को थप्दै भारीमा भारी हाली रह्यौ किन खुशी छैनौ ? खुबै राम्रो गर्छु भन्थ्यो त्यो दु:ख कसैलाई नबेची अझै पाली... (थप पढ्नुस् )

गजल : गंगा राम पाण्डे

रातले हो कि जवानिले, रानि देख्छु  उनलाई प्रेम भाव उर्लिएको , कहानि देख्छु उनलाइ गाजलु ति आखा ,मेरै लागीहोकि झिम्काएको सोह्र नाघिन किन अलि ,सानि देख्छु उनलाई जे जे भनुन साथि, उनको नाउमा जेतेपाते तर मैले कुईरे आखा ,नानि देख्छु... (थप पढ्नुस् )

“नारी पत्र “:मिना थापा

प्रिय ममता, गत महिना तिमीले मेरो जन्मदिनको बेला फोनमै अनायास फेसबूकमा कोही अन्जान पुरुष मित्रले तथानाम बोलेकोमा, जहाँ पनि केटीलाई किन हेप्छन् ? भन्दै अक्रोस देखाऊँदै थियौ। स्त्री र पुरुष बीचको तत्विक भेद के हुनसक्छ ? भनेर बडो अज्ञानी झै... (थप पढ्नुस् )

कठै विचरा म र मेरा शूरवीरहरू : विद्याप्रसाद घिमिरे

प्रसङ्ग केही वर्ष पहिलाको हो । मैले एउटा लेख पढेको थिएँ । लेखक र लेखको शीर्षकको बारेमा भने अहिले मलाई राम्रो हेक्का छैन, तापनि त्यसलेखमा लेखिएका कुराहरूले मलाई बेलाबखत घच्घच्याउने गर्दछ । त्यसमा लेखिएको सारांश यस्तो थियो— “विदेशस्थित एक विश्वविद्यालयमा... (थप पढ्नुस् )

कथा : आमाको आसिक – उज्ज्वल जी.सी.

कथा : आमाको आसिक – उज्ज्वल जी.सी.

–चिरायु रहेस् ! –चॉंडै जागिर पाएस् ! –रोगव्याधि केही नलागोस् ! –देशको सेवा गर्न सकेस् ! –शत्रुसामु शिर कहिल्यै नझुकोस् ! –बाबुआमालाई पालेस् ! आमाले दशै‘ंमा दिएका यी आसिकहरु बोकेर पॉंचसाल अघि नोकरीका लागि गाउ‘ंबाट शहर पस्दा महिना दिनभित्रै नेपाली... (थप पढ्नुस् )

छन्दका कविताहरू : तीर्थराज अधिकारी, कपन, काठमाडौं मो. ९८४११९८८८४

छन्दका कविताहरू : तीर्थराज अधिकारी, कपन, काठमाडौं मो. ९८४११९८८८४

शरद्का सिर्जनाहरू (मन्दाक्रान्ता) आयो बेला शरद ऋतु यो मेघ निः शेष छायो घुम्टो उघ्रे पछि रवि– शशी सिर्जना कल्कलायो । तारा चम्के पलक नझुकी रोशनी काख च्यापी लम्के झर्ना कलकल कला शेष मैलो नराखी । चाँदी झल्के हिमगिरि छटा झल्मलायो... (थप पढ्नुस् )

पैयुँ फुल्ने गाउँ: रमेश पौडेल

पैयुँ फुल्ने गाउँ:  रमेश पौडेल

लाली गुराँस फुल्यो ओइलियो झर्यो पैयुँ फुल्यो ओइलियो झर्यो सयपत्री, मखमली फुले ओइलिए झरे, फुल्नु प्रकृति ओइलिनु, झर्नु नियति ! थिए आदिम मान्छे अनिकाल थियो अक्षरको बिना शब्द टाँग्थे कविता गुराँसे हाँगामा गाउँथे गीत विना स्वर छहरे छाँगामा । पैयुँ... (थप पढ्नुस् )

शान्तिको कामना Anil Acharya

शान्तिको कामना Anil Acharya

युद्धका मैदान अगाडि शिर ठाडो पार्दै ठडीएर स्पन्दनका प्रत्येक ढुकढुकीमा एउटै नेपाली÷नेपाली एउटै शब्द÷सारथी उथलपुथल भै बेजोडले दौडिएको त्यो अभियान÷त्यो उत्सुकता लटरम्म फलेका मानसपटल आज मेरा प्रत्येक मोडबिच ठिङ्ग जीजिबिषा बनेर टाँगिएको छ आँखाका पर्दाहरूमा ! मन÷आत्माको अनुनय÷विनय गुन्जाउँदै शान्तिका... (थप पढ्नुस् )

गजल: पुष्प अधिकारी “अञ्जली“

गजल: पुष्प अधिकारी

आफन्तको मन दुखाउने के आफन्त । प्रतिशोधमा मूल्य चुकाउने के आफन्त ।। जब आफ्नै जीवनको मूल्य बुझ्दैन उ, ईष्याले नै आगो सल्काउने के आफन्त । आफ्नै भयर बाँच्नुको अस्तित्व भित्र, हरेक कुरा सँधै लुकाउने के आफन्त ।। दुख पर्दा सहयोगको... (थप पढ्नुस् )

पुनर्जन्म: सुबिसुधा आचार्य

पुनर्जन्म: सुबिसुधा आचार्य

जेठको महिनाको उखरमाउलो गर्मी, धर्तीधपधप बलिरहेको थियो । इनार, कुवा र धाराको पानी पनि उमालेझै“ थियो । नजरले अलि पर नियाल्न खोज्ने हो भने सूर्यका विकिरणको प्रभावले रिमरिम देखिन्थ्यो । पृथ्वी राजमार्गमा अवस्थित कुनै एक छेउको बजार गर्मीकै कारण शून्यताभित्र... (थप पढ्नुस् )

Page 5 of 20« First...34567...Last »