www.kabyasudha.com -

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

गीत/गजल

Page 2 of 812345...Last »

गजलःआवाज शर्मा

गजलःआवाज शर्मा

छियाछिया मुटु हुन्छ तिमी रुन्छ्यौ जब । सम्हालिन्छु खुशी हुन्छु तिमी हुन्छ्यौ जब ।। म हूँ गृष्म खडेरीको कुनै सुक्खा डाली। पलाउने आशा जाग्छ तिमी छुन्छ्यौ जब ।। आँशु बग्छ सुस्केरामा जीवन साटिएर । त्यही मीठो गीत बन्छ तिमी सुन्छ्यौ... (थप पढ्नुस् )

गीत: Bishnu Dhakal

गीत: Bishnu Dhakal

हिंड्दा  हिंड्दै  लडे  पनि दुखी  रहने  घाउ  मेटीदा, हिलोनै  होस  प्यारो लाग्छ , कमलफूल फुल्ने,ठाउँ भेटीदा जस्ले दिन्छ माँया,बनाउँछ आफ्नो उस्कै साथ प्यारो,न्यानो काख राम्रो मखमल नै  किन  चाहिन्छ ? आँसु  पुछ्ने  हात  भेटीदा हिलोनै  होस  प्यारो लाग्छ कमलफूल फुल्ने,ठाउँ... (थप पढ्नुस् )

गजल : सागर बस्नेत

गजल : सागर बस्नेत

खान लाउन पाएकै छन् देशको यिनलाई के चिन्ता ! दुखि गरीब मरुन मरे तेसको यिनलाई के चिन्ता !! जिबन भरि गर्छन मस्ती चुसेर तिम्रो हाम्रो रगत ! बाचेकै छन् रमाई सधै, शेषको यिनलाई के चिन्ता !! चिल्ला सवारी, बिजुली बत्ति,... (थप पढ्नुस् )

गजल : सागर बस्नेत युध्दविराम

बाचे भने एकदिन भेट्न पक्कै आउछु ! जिन्दगीका सयौ तिर्खा मेट्न पक्कै आउछु !! नाच्नु तिमि छमछमी मर्काइ तिम्रो कम्मर ! मिठो गित गितारमा रेट्न पक्कै आउछु !! पल्टाउदै पाना पाना नियाल्छु तिम्रो यौवन ! जवानीको कथा तिम्रो पढ्न पक्कै... (थप पढ्नुस् )

गजल : राइची वाम्बुले

ओझेलमा परेको तिम्रो गाउलाई छाडी रह्यौ अधेरोमा जल्ने टुकी, दियो सबै फाली रह्यौ तिम्रो त्यो रहरको कुम्लोहरु शहरमा पनि एकमा अर्को थप्दै भारीमा भारी हाली रह्यौ किन खुशी छैनौ ? खुबै राम्रो गर्छु भन्थ्यो त्यो दु:ख कसैलाई नबेची अझै पाली... (थप पढ्नुस् )

गजल : राइची वाम्बुले

ओझेलमा परेको तिम्रो गाउलाई छाडी रह्यौ अधेरोमा जल्ने टुकी, दियो सबै फाली रह्यौ तिम्रो त्यो रहरको कुम्लोहरु शहरमा पनि एकमा अर्को थप्दै भारीमा भारी हाली रह्यौ किन खुशी छैनौ ? खुबै राम्रो गर्छु भन्थ्यो त्यो दु:ख कसैलाई नबेची अझै पाली... (थप पढ्नुस् )

गजल : गंगा राम पाण्डे

रातले हो कि जवानिले, रानि देख्छु  उनलाई प्रेम भाव उर्लिएको , कहानि देख्छु उनलाइ गाजलु ति आखा ,मेरै लागीहोकि झिम्काएको सोह्र नाघिन किन अलि ,सानि देख्छु उनलाई जे जे भनुन साथि, उनको नाउमा जेतेपाते तर मैले कुईरे आखा ,नानि देख्छु... (थप पढ्नुस् )

गजल: पुष्प अधिकारी “अञ्जली“

गजल: पुष्प अधिकारी

आफन्तको मन दुखाउने के आफन्त । प्रतिशोधमा मूल्य चुकाउने के आफन्त ।। जब आफ्नै जीवनको मूल्य बुझ्दैन उ, ईष्याले नै आगो सल्काउने के आफन्त । आफ्नै भयर बाँच्नुको अस्तित्व भित्र, हरेक कुरा सँधै लुकाउने के आफन्त ।। दुख पर्दा सहयोगको... (थप पढ्नुस् )

गीत: वविन ‘वियोगी’

गीत: वविन 'वियोगी'

मेरै कर्म खोटो ‘सानु’ मै अभागी मान्छे माया गर्नु दोष मेरै मै नजाति मान्छे पत्थरको दिल भित्र माया रोप्न खोजेँ हत्केलाले आकाशको घाम छेक्न खोजेँ मेरै बुद्दि मोटो ‘सानु‘ मै बेहोसी मान्छे आफ्नो ठान्नु भुल मेरै मै बैगुनी मान्छे तिम्रो... (थप पढ्नुस् )

गजल: बसन्त कुमार श्रेष्ठ क्षितिज

गजल: बसन्त कुमार श्रेष्ठ क्षितिज

इ सलाइका काटी जस्तै,जीवन जल्न थाल्यो । इ कुल्चाइका माटी जस्तै,जीवन गल्न थाल्यो ।। बहावहरु बिपरित थिए,लड्दा हात थामे इ भुलाईका पाटी जस्तै,जीवन घुल्न थाल्यो ।। टाँगि रहे हर मौसममा,तिम्रो व्यथा बोकी इ खियाइका काटी जस्तै जीवन ढल्न थाल्यो ।। गुनले... (थप पढ्नुस् )

गीत: उमा सुवेदी ।

गीत: उमा सुवेदी ।

साथीसङ्गी सोध्छन् सधैँ कहिले आउँछन् तिम्रो खसम गाह्रो भयो जवाफ दिन फर्की आउन मेरो कसम छुटाइ  हाल्यैाँ बन्दकीथ्यो खेतवारी घर सब सुखदु:ख हातमुख जोर्न सकिएला नि त अब धेरै भयो नहाँसेको एकै खित्का सँगै हाँसम गाह्रो भयो जवाफ दिन फर्की... (थप पढ्नुस् )

गजल: Bhakta Ghimire

गजल: Bhakta Ghimire

लाखौंको त्यो भीडभित्र एक्लै जिएर हेरें फाटेको मनलाई तान्तुन् पारी सिएर हेरें, निर्जन टापु कन्दरामा बरु शून्य नहुँदो हो जीवनको महाशून्य अन्धमुष्टि पिएर हेरें, स्व–आज्ञालाई पालन गरी व्यस्त सधैंभरि सकेसम्म दुःख, पीड़ा भुल्ने चेष्टा दिएर हेरें, अपार् शक्ति मैमा रै’छ... (थप पढ्नुस् )

गजल: दिलिप अविरल

गजल: दिलिप अविरल

हिजो भेट्ने देउरालीमा पर्खिबस सानु झरी पर्दा जोवन भिज्ला तर्किबस सानु । माया खोला तर्दातर्दै छितिजपारीआए नि न्यास्रो लागे मारुनिमै मर्किबस सानु । विदेशमा आउनु पर्र्यो वाध्यताले तर मेरो जोवन तिम्रै निम्ति लर्किबस सानु । विदेशमा बस्नु छैन तिमीलाई लिन... (थप पढ्नुस् )

गजल: दिनेश आचार्य ”मन्डू”

गजल: दिनेश आचार्य ''मन्डू

सुटुक्कै भुईमा  चियायो जूनले म रोई बसेको गिज्यायो जूनले l चकमन्न  रात  एक्लै   हिड्दै छरेर ज्योति फिजायो जूनले l देखेर  किरण   प्रभातको  सामु खबरदार बिहान ? करायो जूनले l म   पिडा  भै  मुटु  फाल्दै  छु यस्तै हो... (थप पढ्नुस् )

गजल:Keshav Jee

गजल:Keshav Jee

उडेर आकाश छोऊ कि जस्तो। म तिम्रो सधैँ होऊ कि जस्तो। पिडाले घायल भएछ मन, चिच्चाई कराई रोऊ कि जस्तो। देशमा टाटो रगतको लगायौ, बगाई आँशु यी धोऊ कि जस्तो। हृदय को कवि थारो भै रहेछ, पघारी प्रेमले दोऊ कि... (थप पढ्नुस् )

Page 2 of 812345...Last »