www.kabyasudha.com -

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

गीत/गजल

Page 3 of 812345...Last »

गजल: अविरल अधिकारी

गजल: अविरल अधिकारी

यता एक्लै रंग्याउँदै छु, जिन्दगीका पानाहरु उता तिम्रो भिज्दै होलान, जवानीले नानाहरु विपनीमा एक्लै बोल्छु, हाँस्छु रम्छु एकान्तमा विना संगीत सपनीमा, गाउँछु अनि गानाहरु जिन्दगीको यात्रागर्दा, विवसताले जितेपनि उड्ने छैन पिरतीमा, ओतिएका छानाहरु हाम्रो भेट्मा वसन्तका, हरियाली छाएपछि सन्तुष्टिले भर्नुपर्छ, रित्तोमनका... (थप पढ्नुस् )

गीत: बस्नेत सागर युद्धबिराम

गीत: बस्नेत सागर युद्धबिराम

हराए म भने कहिँ, तिम्रै मुटुभित्र खोज्नु! धक धक धड्किने ढुकढुकीलाई सोध्नु!! नखोल्नु है परेली त्यो, आखाभित्र बसेको छु! मुस्कान भै म त सधै ओठसंगै हासेको छु!! बादल झैँ बर्सनेछु ,तिमि नलजाई रुझ्नु!!! धक धक धड्किने……. रुप तिम्रो सजाउछु, कालो... (थप पढ्नुस् )

गजल: पुर्बेली साथी

गजल:     पुर्बेली साथी

यति भन्देऊ रातमा घाट तर्नेले दिएको तिम्रो तस्बिर साथमा राखि मर्नेले दिएको ।। यौटा किनारा रोजेर नाता टुटायौ तिमीले शीत बनेर पातमा सधैं झर्नेले दिएको ।। पूरा गर्नुछ सपना सवै नीँदरी लैजाऊ जून-ताराको खातमा वास सर्नेले दिएको ।। अझै छदैछ... (थप पढ्नुस् )

गीत: बिमल पराजुली

गीत: बिमल पराजुली

खुकुरी तिमी भैदियौ प्रिया अचानो मेरो दिल ! तिमीलाई राख्या मुटुथ्यो  यौटा त्यसैमा बिज्यो खिल !! घाइते मुटु लिएर भन कतिन्जेल बाँचु म…… आशुको घुट्को पिएर सधैं कसरी हाँसु म…… रात र दिन आँखामा आशु भरिन्छ टिलपिल  ! खुकुरी तिमी... (थप पढ्नुस् )

गीत :बिष्णु ढकाल

गीत :बिष्णु ढकाल

काँहानै मन थियोर तिम्लाई डोली चढाइ पठाउने के गर्नु यस्तैनै छ संसारको रीत मान्नुनै पर्ने नरोई जाउ तन मात्रै पर मन भने नजीक छ तिम्रो  लागी  हाम्रो माँया मुटुनै  भरी छ चाहना थियो संग संगै हाँस्ने संग संगै बस्ने के... (थप पढ्नुस् )

गजल : रवि प्राञ्जल

गजल : रवि प्राञ्जल

हिंड्दाहिंड्दै जिन्दगी नै थाके जस्तो लाग्यो । बाटोभरि   तुवाँलोले   ढाके  जस्तो लाग्यो । जिन्दगीको यात्रा  मेरो  अझै  बाँकी थियो, बीचै बाट कोही  आई  डाके जस्तो लाग्यो । सम्झनाको  बतासले  आँसु  झारी दिंदा, कोही आई मनमा सियो राखे जस्तो लाग्यो ।... (थप पढ्नुस् )

गजल : लेकाली सुनगाभा

गजल : लेकाली सुनगाभा

टाँकी फुलेछ बारिमा,यो मन लोभियो। आँखा डुलेछ सारिमा,जोवन लोभियो।। माली थीएन तै पनि, वनफूल फक्र्यो। आहा ! झुलेछ घारिमा,त्यो वन लोभियो।। घुम्टो ओढेर घटाको,बर्सिन्थ्यो नि पानी। आकास खुलेछ पारिमा,सावन लोभियो।। सारा सुगन्ध बोकेर,बैंशले फुलेकी। संसार भुलेछ नारीमा,पवन लोभियो।। काठमाडौं... (थप पढ्नुस् )

चुलेसीले रेटे हुन्छ,खुकुरीले काटे हुन्छ : डा. भोला रिजाल

चुलेसीले रेटे हुन्छ खुकुरीले काटे हुन्छ म त भएँ अचानो जेले जेले हाने हुन्छ मैले मात्रै रुनु पर्ने कर्मै हो कि यस्तो किन भयो जिन्दगानी आज बगर जस्तो सक्छौ भने भाग्य पनि त्यतै ताने हुन्छ म त भएँ अचानो जेले... (थप पढ्नुस् )

गजल : निर्मलकुमार आचार्य

आँसु झरिरहुन्जेल, आस बाँकी हुन्छ मन रोइरहुन्जेल, सास बाँकी हुन्छ ।। जितहार, चितपट, ठेगान छैन क्यै’को जुवा खेलिरहुन्जेल, तास बाँकी हुन्छ ।। सन्तोक-असन्तोकको, सीमा छैन केही ईख राखिरहुन्जेल, खास बाँकी हुन्छ ।। घाइते यो दुनियाँमा, संवेदना हरायो मान्छे मरिरहुन्जेल, लास... (थप पढ्नुस् )

गजल : Chapagain Pradip

गजल : Chapagain Pradip

दुखेँ घाउसितै,खाटाहरु बल्झिए, आज जिन्दगीका,पाटाहरु बल्झिए !! नापेको थेँ धेरै,दुरी पैतालाले, यात्राका ति  तिनै,बाटाहरु बल्झिए !! (आज जिन्दगीका,पाटाहरु बल्झिए !!) कतै चोखो भएँ,कतै जुठो भएँ, दाग बेहोसीका,टाटाहरु बल्झिए ! (आज जिन्दगीका,पाटाहरु बल्झिए !!) धुजा धुजा भई,च्यातिनु त रै’छ, चिरफार पछि,फाटाहरु बल्झिए... (थप पढ्नुस् )

Tagged with:

गज़ल : Krishna Pyasi

बजाउथें बाँसुरी, बज्थ्यो छक्क लाग्थ्यो. हसाउथें बाँसुरी, हाँस्थ्यो छक्क लाग्थ्यो. हँसाई अनि बजाईमा, सुखी दर्द हुन्थ्यो होला, रुवाउथें बाँसुरी, रुन्थ्यो छक्क लाग्थ्यो. निर्जीव त्यो सजीव लाग्थ्यो, उत्ताउलो बनाउदा, खेलाउथें बाँसुरी, फुल्थ्यो छक्क लाग्थ्यो. सुम-सुम्याउँदा बाँसुरीलाई, मत्ताउने लट्ठ बनाई, डुलाउँथें बाँसुरी,... (थप पढ्नुस् )

गज़ल : Krishna Ghimire

हेर्दै मलाई मुस्कुराउदै, लजायौ भन किन? टिप्दै फूल चुम्दै केसमा, सजायौ भन किन? ढुक-ढुकीको चालमा, अनायासै तरङ्ग फैलाई, मदहोस बनाउने धुन, बजायौ भन किन? लाग्ला बात तिमीलाई, कुनै ख्याल नराखी, बैंशालू मेरा नजरलाई, अल्झायौ भन किन? फुलेर ढकमक्क, मस्त यौवनको... (थप पढ्नुस् )

गजल : निराजन प्रभात

गजल : निराजन प्रभात

खोली भए  जिन्दगानी,सँगै तर्नु पर्छ। डेरा भए जिन्दगानी,सँगै सर्नु पर्छ।। आउँ चढौँ सगरमाथा सँगै तिमी हामी। झर्नु परे जिन्दगानी,सँगै झर्नु पर्छ।। दुई दिन बाँच्नु पर्ने,रीस राग त्यगौँ। श्रम भए जिम्दगानी,सँगै गर्नु पर्छ।। फूल्नै पर्छ गुलाबझै काँडा बिच पनि। वास्ना भए जिन्दगानी,सँगै... (थप पढ्नुस् )

गजल : महान त्यागी

गजल : महान त्यागी

बगैँचाको बेली तिमी चुन्न पाए पुग्छ माला बनाइ जिन्दगीमा उन्न पाए पुग्छ सङ्गितका ति धुनहरु निरस लाग्छ मलाई मधुर बोली वचन सँधै सुन्न पाए पुग्छ डर लाग्छ कँही कतै भागी जाने हौ कि ? परेलीको पर्दा भित्र थुन्न पाए पुग्छ... (थप पढ्नुस् )

गजल: नील खड्का

गजल: नील खड्का

छानीछानी मोटा बाँस, ढाल्या छन् रे गाउँमा !  चौतारीमा लिङ्गे पिङ, हाल्या छन् रे गाउँमा !!  भीड छ रे देवीस्थानमा, सप्तसती पाठ गर्न ! दशैंघरमा साँझ बत्ती, बाल्या छन् रे गाउँमा !!  रंग्याउन होड हुन्थ्यो, कसको घर राम्रो भन्दै !... (थप पढ्नुस् )

Page 3 of 812345...Last »