www.kabyasudha.com -

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

गीत/गजल

Page 4 of 8« First...23456...Last »

गजल : Tirtha Sita

गजल : Tirtha Sita

  तिमी बन्द कोठा भित्रै कती बस्छौ सानी  तप्प तप्प आखाबाट कती खस्छौ सानी// अन्याय र  अत्याचार सहि बस्छु भन्दै निर्दो बनी मन्को गाठो कती कस्छौ सानी// निस्क अब विद्रोहको ज्वाला मुखी बनी झुटा कुरा प्रपन्चमा कती फस्छौ सानी// आफ्नै मन पोलाएर खरानी झैँ पारी त्यसैलाई बिभुत सम्झी कती घस्छौ सानी//... (थप पढ्नुस् )

गजल : आचार्य प्रभा

गजल : आचार्य प्रभा

 टेकेछु आज नचाली पाऊ मनकै संघारमा तरेछु फेरि उसकै मनको शितल जंघारमा ।   रमाएँ कत्ति पाएर उस्को मायालु स्पर्ष त्यो बनेर मोहित् झुम्दथ्यो आफै चुराको झंकारमा ।   दैवले प्रेमी जुरायो क्यारे ढुक्कुर जोडी झैँ पाइन मैले उजस्तो साथी... (थप पढ्नुस् )

गज़ल : गणेश भेटुवाल

उमङ्ग र उत्साहको, हुरी बोकी आयो दशैँ ! पर्देशीको मुटु घोच्ने, छुरी बोकी आयो दशैँ !! जहाँ आफु त्यहिँ आफ्ना, रमाउनु पर्छ भन्छन  बुझ्दैन मन् बेदनाको, धुरी बोकी आयो दशैँ ! हाँस्नेहरु हाँसेकै छन्, धन दौलत् मासेकै छन   मेरालागि स्वप्निल् कान्ति-पुरी बोकी  आयो दशैँ ! दुख भुलाई सारा धर्ति, जग्मगायो खुशी छर्दै  म छु टाढा पुग्नै गाह्रो, जुरी बोकी आयो दशैँ ! गत सालको ऋण तिर्न, बाकीनै छ अझै पनि  गरिवलाई समस्या त, मुरी बोकी आयो दशैँ  !... (थप पढ्नुस् )

गजल : राजु दाहाल

तिम्रो मेरो साथ थियो । हात माथी हात थियो ।। बन्द दुई ओठ भित्र चाहनाको खात थियो  ।। फुले पनि मुहार हाम्रो मन भित्र रात थियो। बढ्दै थिए रहरहरु मौन केही बात थियो । नपिएरै लड्खडाउने मिठो एउटा मात थियो... (थप पढ्नुस् )

गजल : किरण टी लिम्बु

मन भित्र झरी पर्यो हेर्छु कतै घामै छैन , जीवनमा दुखेसोको बादल हट्ने यामै छैन ।।   मेरो भने भाग्य रित्तै खुसी किन्ने दामै छैन, दु:ख बाँट्न मन खोज्दा कसै सँग ठामै छैन ।।  नमेटिने छाप बस्यो उनको नाम मुटु... (थप पढ्नुस् )

गजल : किरण बराल

निर्जीव मनको सहकर्मी, ईटा सित रोंय अविरल बग्ने आँसुको, छिटा सित रोंय जाँतोमा पिसिंदा, जति पिडा भोग्यो उसले मर्म साट्न कैलेकांही, पिठा  सित रोंय आगोमा झोसिदा ,जलन साट्न कहिले   अगेनिमा सल्कियका, सिठा सित रोंय दुर्व्यसन भैदीदा , भावना पदार्थ... (थप पढ्नुस् )

गजल : बिष्णुनन्द चाम्लिङ

माया दिन कत्ति नजान्ने कस्तो बैमानी । लगन हेरी गाँठो नबान्ने कस्तो बैमानी । यस्तो साथी पाएँ मुटुको चाल सुनेर मनको कुरा सुन्न नमान्ने कस्तो बैमानी । अघि बढौँ भन्यो औँसीको रात रहेछ लडेँ अँधेरीमा नतान्ने कस्तो बैमानी । अन्धकार... (थप पढ्नुस् )

गीत :बासु ढकाल

नभेटेको धेरै भयो भेटूँ भेटूँ लाग्छ अचेल ! भेटेर यो मनको तिर्खा मेटूं मेटूं लाग्छ अचेल !! कैले मिल्छ कुन्नि ? भेट्नलाई भेटी मनको तीर्खा मेट्नलाई… बिछोडको ब्यथा यस्तो हुन्छ भन्ने जान्या भए अंगालोमै बाँधी राख्थें आखिर उन्ले मान्या भए... (थप पढ्नुस् )

गजल: ईश्वर लामिछाने

किन सधैं दुख्छ मुटु बताइदिन सक्छौ ? आँखा भित्रै आशुहरु अटाइदिन सक्छौ ? तिमीसँग नाता जोडी गल्ती गरे भन्छौ भने लैजाउ मेरो तिम्रो माया घटाइदिन सक्छौ ? मन मुटु सारा जिबन तिम्रै नामसारी गरे बाँकी कती भाग लाग्छ कटाइदिन सक्छौ... (थप पढ्नुस् )

गीत: वविन वियोगी

रेट्यौ अनि थाहा पाएँ माया धार रैछ आखिरीमा छुट्नै पर्ने यसको सार रैछ बास बस्यौ आई मनमा ठाने मनकि रानी टुटाएर गयौ नाता धनको संसार छानी जित्यौ अनि थाहा पाएँ माया हार रैछ आखिरीमा छुट्नै पर्ने यसको सार रैछ उज्यालो... (थप पढ्नुस् )

ग़ज़ल: यश घिमिरे

लेखूँ भन्छु मात्र रह्यो अलमल , फुरेन केही’नि किन ? देखूँ भन्छु चक्षु भयो कमशल , परेन संतोष लिन || तिन बीसा पुगीगएँ यो नेपाली मनको लत्तो छुटिगो छेकूँ भन्छु ज्ञान गयो तलतल , रहेन अब ति दिन || कहा... (थप पढ्नुस् )

गीत-Manu Lohorung

सम्झनाको शीत खस्यो, दुई अन्जुली हात भरी । तिम्रै छाँया देखें त्यहाँ, जून फुल्दा रात भरी ।। कल्पनाको बस्ती भित्र, तिम्रो प्यास मेट्दा खेरी स्वर्ग जस्तै थियो धर्ती, सपनीमा भेट्दा खेरी । पोखिएर बिपनीमा, खुशी झर्यो हात भरी टुक्रा टुक्रा... (थप पढ्नुस् )

गजल:दलबीर सिंह बराइली ‘घायल’

उसैको यादले गलाई रुवायो फेरि यो रातले मलाई रुवायो खै कतै देखिन्न उडेको धुवाँ नि अद्रिष्य तापले जलाई रुवायो किन हो निष्ठुरी भएको समय घाऊ यो जोडले चलाई रुवायो खुशीको नजिक पुग्न म चाहन्थें त्यहाँ नि भाग्यले छलाई रुवायो भरोषा... (थप पढ्नुस् )

गजल-सुमन मञ्जरी

नकुर्नु बाटो सानु ,नआउने भएँ म त … सपनी माझ तिम्रो, नछाउने भएँ म त … रहर थिए तिम्रा जीवनका खुशी उन्ने … त्यो सबै पुरा गर्न, नपाउने भएँ म त .. चाहना तिमी सँग अजम्बरी माँया लाऊ… नहुँने भयो... (थप पढ्नुस् )

गजल: Pk Giri “शान्त”

   गजल:  Pk Giri

दुनिया स्वार्थी कसैको भर; नपर है बिन्ती… मनमा राखें निस्कने कर; नगर है बिन्ती…!! कसैले नि दिन्न माया; मैले जति तिमीलाई… देखाई घुर्की मलाई पर; नसर है बिन्ती……!! बनाको छु तिम्रै लागी; खुसी छरी हरियाली… बगर खोजी पराई तर; नचर... (थप पढ्नुस् )

Page 4 of 8« First...23456...Last »