www.kabyasudha.com -

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

गीत/गजल

Page 8 of 8« First...45678

गजल

सबिन सिंह्: दिलचोर छाँतीको जेल कमजोर भयो आफ्नो मान्छे नै दिलचोर भयो ओत लाग्नलाई पुगे म जहाँ त्यहिँ झन् वर्षा घनघोर भयो बुनेथ्यौं कथा, चुपचाप हाम्ले, दुनियाँ जल्यो, क्या शोर भयो बाँधिएर नै खुशी छु आज बाँध्ने दुई मुटु प्रेम... (थप पढ्नुस् )

गजल

Jyotipunja Suresh: घाऊ जति सबै ,गढाएर हेर्नु । मन त्यति अझै,सडाएर हेर्नु । बिषैफूल फुले,बोटैभरी किन? जरा सबै काटी, लडाएर हेर्नु । ऐना हेरी होला,भय आँफैसित, हातै बैरीतिर , बढाएर हेर्नु । बाँच्नुमर्नुबिच,रेखा रै’छ कस्तो? भिरछेउ मनै ,अडाएर हेर्नु ।... (थप पढ्नुस् )

गजल : पग्लिएर प्यालासम्म

Narayan Gaunle पग्लिएर प्यालासम्म नझरेको भए रुन्थें म’नि प्यूने बानी नपरेको भए ! ढाकिएछ मनको क्यारी उम्रिएर आँसु बाँझै बस्थ्यो बरु खुसी नछरेको भए ! सासैभित्र बल्झिएर छोइएर दुख्छौ कति टाढा हुन्थ्यौ डेरा नसरेको भए ! छट्पटी छ पर्खाइ छ... (थप पढ्नुस् )

Page 8 of 8« First...45678