www.kabyasudha.com -

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

साहित्यिक समाचार

Page 2 of 212

सामाजिक साँस्कृतिक रुपान्तरणमा जनसाहित्यको भूमिका

काठमाडौँ, ६ भदौ । साहित्य¬सन्ध्याको २९४ औँ नियमित मासिक कार्यक्रमका रुपमा हिजो ‘सामाजिक¬–साँस्कृतिक रुपान्तरणमा जनसाहितयको महत्व’ विषयक विशेष परिचर्चा तथा कविगोष्ठी कार्यक्रम गरियो । कार्यक्रममा वरिष्ठ साहित्यकार आनन्ददेव भट्टले गायिका नमुना शर्माद्वारा लिखित ‘उन्मुक्तिका पाइलाहरू’ नामक गीतिसङ्ग्रहको लोकार्पण गर्नुभयो ।... (थप पढ्नुस् )

अध्यात्म चिन्तन प्रतिष्ठानद्वारा भक्ति संगीत कार्यक्रम

काव्यसुधा / अध्यात्म चिन्तन प्रतिष्ठान नेपालको आयोजनामा पाक्षिक कार्यक्रम स्रष्टा समूहको प्रस्तुत कार्यक्रम स्रष्टा एक सिर्जना अनेक विषयक वैदिक साहित्य सम्बन्धी अन्तरक्रिया, कविता वाचन, अध्यात्मिक प्रवचन सहित भक्ति संगीत कार्यक्रम हालै काठमाडौंमा सम्पन्न भएको छ । कार्यक्रम संयोजक अच्युतप्रसाद पौडेल... (थप पढ्नुस् )

आँखुको सुसेली सार्वजनिक

कर्मचारी मिलन केन्द्रले वाषिर्क मुखपत्र ‘आँखुको सुसेली’ प्रकाशन गरेको छ । १५ वर्षअघि सुरु पत्रिकाको एघारौं अंकमा पनि धादिङका आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक पक्षबारे जानकारी छन् । जिल्ला न्यायाधीश नवराज उपाध्यायले बुधबार उक्त पत्रिका सार्वजनिक गर्दै केन्द्रका कर्मचारीहरू पेसाप्रति व्यस्त... (थप पढ्नुस् )

पुस्तकालय भवन निर्माण

पोखरा, २७ साउन । सूर्यचन्द्र विकास समाज पोखरा–५ मालेपाटनले २० लाख रुपैयाँको लागतमा सहिद स्मृति पुस्तकालय भवन निर्माण थालेको छ । भवन निर्माणका लागि सांसद विकास कोषबाट एक लाख रुपैयाँ, आवास तथा सहरी डिभिजन कार्यालयबाट एकलाख ९० हजार रुपैयाँ प्राप्त... (थप पढ्नुस् )

स्रष्टा नेत्र एटमको पुस्तक सार्वजनिक हुँदै

काव्यसुधा, साउन २५ / स्रष्टा नेत्र एटमको नेपाली डायस्पोरा र अन्य समालोचना नामक पुस्तक २०६७ साउन २८ गते शुक्रबार, भृकुटीमण्डपको पुस्तक प्रदर्शनीमा दिउँसो २।३० बजे सार्वजनिक हुँदै छ । एकता प्रकाशनले प्रकाशन गरेको उक्त पुस्तक मा ११ ओटा समकालीन साहित्यका... (थप पढ्नुस् )

साहित्य सम्मान २०६७ द्वारा विभूषित गरिने

साउन–२४÷ पल्लव साहित्य प्रतिष्ठानले आगामी भदौ १० गते चितवनमा सम्मान तथा कृति विमोचन कार्यक्रमको आयोजना गर्ने भएकोे छ । उक्त कायक्रममा स्रष्टाहरु प्रा.डा. गोपाल भण्डारी, उज्ज्वल जि.सी., जयदेव भट्टराई लगायत लाई पल्लव साहित्य सम्मान २०६७ द्वारा विभूषित गरिने भन्ने निर्णय... (थप पढ्नुस् )

प्रश्नको कठघरामा मोदनाथ प्रस्रित

पूर्वनेता तथा साहित्यकार मोदनाथ प्रस्रितले आफू धर्म निरपेक्ष राष्ट्रको पक्षमा रहेको बताउनुभएको छ । बनारसमा संस्कृत पढेकै बेलादेखि आफू भौतिकवादी भएको र एमाले पार्टीमा नरहे पनि कम्युनिष्ट नै रहेको बताउँदै उहाँले हिन्दू राष्ट्र हुनुपर्छ भन्ने मागमा आफू सहमत नभएको उहाँले... (थप पढ्नुस् )

विश्व नेपाली साहित्य महासङ्घ गठन

आदिकवि भानुभक्तको जन्मजयन्तीका अवसरमा विश्वभरका नेपाली स्रष्टाले विश्व नेपाली साहित्य महासङ्घको स्थापना गरेका छन् । विश्वभरका झण्डै डेढदर्जन देशमा रहेका नेपाली साहित्यका स्रष्टाको सामूहिक संलग्नता रहेको सो महासङ्घको अन्तर्राष्ट्रिय केन्द्रीय समिति, केन्द्रीय पार्षद, सल्लाहकार र सम्बद्धता संस्थाको नामावली समेत घोषणा... (थप पढ्नुस् )

साहित्यकारलाई सम्मान गर्न काइँलाको आग्रह

सुन्दरीजल, २२ साउन । नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति वैरागी काइँलाले वरिष्ठ साहित्यकारलाई जति सम्मान गरे पनि त्यो अपुग हुने बताउनुभएको छ । सुरभी साहित्य प्रतिष्ठानले बौद्ध रामहिटीमा आज आयोजना गरेको सुरभी नवरत्न स्रष्टासम्मान तथा कवितासङ्ग्रह विमोचन समारोहमा उहाँले स्रष्टा सम्मानका लागि... (थप पढ्नुस् )

पङ्कज उदासको साङ्गीतिक कार्यक्रम हुने

काठमाडौँ, १६ साउन । सङ्गीतको माध्यमबाट नेपाल र भारतबीचको साँस्कृतिक सम्बन्धलाई विकास गरी पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले भारतीय गजलगायक पङ्कज उदासले आउँदो शनिबार काठमाडौँमा साङ्गीतिक कार्यक्रम गर्ने भएका छन् । शुभ ग्रुप अफ इन्टरटेनमेन्ट र नेपाल पर्यटन बोर्डद्वारा संयुक्तरूपमा आज... (थप पढ्नुस् )

साहित्यिक कार्यक्रमको उनान्चासौ श्रृंखला सम्पन्न

    अरुणबहादुर खत्री “नदी”ले पु¥याउनुभएको महत्वपूर्ण सहयोगको उच्च मूल्याङ्कन गर्दै जनपुकार राष्ट्रिय साप्ताहिक पत्रिकाको २८ औं वार्षिकोत्सवको अवसरमा  प्रमुख अतिथि नेपाली कांग्रेसका उपसभापति श्री रामचन्द्र पौडेलले प्रशंसा–पत्र प्रदान गर्नु भयो । युगकवि सिद्धिचरण श्रेष्ठको ९९ औं जन्मजयन्तीको उपलक्ष्यमा सामाखुसी साहित्य समाजद्वारा... (थप पढ्नुस् )

समय रक्तस्नान गरिरहेछ उपत्यकामा सार्वजनिक

ब्यस्तता, हतारो, आतुर यी सबै माखेसाङ्गलो हुन् जुन सिङ्गो मानवत्वलाई पिञ्जडामा थुन्ने, ब्यक्तिगत स्वतन्त्रतामाथि धावा दिंदै कैदी बनाउने र लाद्ने आफू खुशीका स्वच्छन्दतालाई बिवशता र बाध्यताको पोल्टामा, कावाखाँदै वातावरणीय संसारिक वागमा स्वच्छन्द पंक्षी सुनौलो पंख फिजाएर उड्न नपाउने ? समयको... (थप पढ्नुस् )

Page 2 of 212