www.kabyasudha.com -

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

कथा/लघुकथा

Page 3 of 41234

उपहार : कृष्ण कुसुम

अहँ मैले आफूलाईभन्दा बढी माया गर्ने मान्छेले मागेको उपहार दिन सकिनँ उसको जन्मदिनमा � खै � कहिलेबाट लुकाएछु आ�नो हृदयमा सौरभलाई आफैँलाई पनि पत्तो नहुने गरी । त्यो नर्सिङ क्याम्पसको होस्टेलको वातावरण बिल्कुलै फरक थियो । १८-२० उमेरका ५०-६० जना... (थप पढ्नुस् )

बन्धक : तृष्णा कुँवर

एयरपोर्ट बाहिर विदेशिने तरखर गरिरहेका युवाहरूको ताँती छ । कोही निन्याउरो अनुहार लगाइरहेका, कोही खुसीले चहकिरहेका, कोही सशङ्कित, कोही भयभित, कसैका आमाबाबुको आँखाबाट आँसुको धारा बगिरहेको, कसैका श्रीमती अँध्यारो मुख पारेर बसेकी, यस्तैयस्तै दृश्य देखिन्छ यहाँ । “छोट्वा कागजपत्रको ख्याल... (थप पढ्नुस् )

कालो चश्मा : मातृका पोखरेल

बाहिरको वातावरणबाट भित्र पस्नेबित्तिकै एउटा सानो डम्पिङ साइडमा गएजस्तो याद आउँछ । चिसोले भित्ताहरूमा लेउले बनेका धर्साहरू देखिन्छन् । वर्षौँअघि बिछ्याइएका कोरियन कार्पेटहरूमा पत्रैपत्र धूलो जमेको छ । धूलो र फोहोरमा भुइँबाट आएको चिस्यानले एक प्रकारको दुर्गन्धको सृष्टि हुनु स्वाभाविकै... (थप पढ्नुस् )

अन्तिम निर्णय : माया ठकुरी

अचानक आधा रातको समयमा गाउँमा हल्लखल्ला मच्चिन थालेको हुनाले गाउँलेहरू अत्तालिँदै यताउता दगुर्न थालेका थिए । कतिपय गाउँलेहरूले त खास कुरो के हो, त्यो पनि बुझ्न सकेका थिएनन् । जब केहीबेरमै नकाबधारी डाँकाहरूको जत्था घरघरमा पसेर लुटपाट गर्न थालेपछि भने... (थप पढ्नुस् )

लाचारी : राजेन्द्र चोथाले

उनले विवाह गरे । उनले विवाह गर्नै पनि पथ्र्यो र अझ भन्ने नै हो भने उनको विवाह केही ढिलो भएको भन्नुपर्छ । यस उमेरमा पनि उनले विवाह नगरेको भए कहिले सन्तान जन्माउने ? कहिले हुर्काउने ? यस्ता धरै प्रश्नचिन्हहरू आउन... (थप पढ्नुस् )

नफर्केको दशैँ : बिनोद खड्का

नफर्केको दशैँ :  बिनोद खड्का

प्रवासको निरस जीवनमा पनि दशैका पुराना सम्झनाहरु ताजा भएर आउँदा कहिल्यैकाही रमाइलो पनि महशुस हुन सक्छ । तर सधै रमाइला यादहरु नै दोहोरिन्छन् भन्ने जरुरी भने छैन । धेरै वर्ष पहिले नातीको जिज्ञासा निवारण गर्दै उसको हजुरबुबाले भनेको कुरा यसपाली... (थप पढ्नुस् )

द पाइड पाइपर : माया ठकुरी

द पाइड पाइपर : माया ठकुरी

 टेबलमा राखिएका फोन र त्यससँग सम्बन्धित यन्त्रहरू पुछपाछ गर्नेक्रममा मैले चित्रकथाको द पाइड वाइपर पुस्तक भेट्टाएँ । यो पुस्तक हिजो बेलुका फोन गर्न आउनेहरूमध्ये कसैले भूलवश छोडेर गएको हुनुपर्छ, मनमनै साँचे । सरसफाइको काम सिध्याएपछि त्यो पुस्तक पढ्न थालेँ ।... (थप पढ्नुस् )

पवित्रा :Ananta Lamsal

पवित्रा :Ananta Lamsal

  पवित्रालाई दिनभर फुर्सदै जस्तो हुन्छ । बिहानको खाना ख्वाएर पतिदेवलाई स्कुल पठाएपछि घरमा त्यस्तो केही हुदैन । साँझ-बिहान पूजा आरतिको लागि बत्ती कात्छिन् फुर्सदमा । गाईवस्तु छैनन् घाँस काट्नलाई । पहाडको घरमा वस्तुभाउ नभएपछि गर्ने काम नै पो के हुन्छ... (थप पढ्नुस् )

होटलकी केटी (कथा) : रवि रोषी

  आज पनि विगतका क्षणलाई सम्झदा आगतमा दुखद पिडाले कोपरिरहन्छ । निलमसंग छुट्टिएर दुई ध्रुव भएर विताएको छ /छ वर्षका तित्तताका स्मृतिले आजकल पनि झस्काईरहन्छ । त्यस बखत भर्खर १५ बसन्तमा कदम राखेकी निलम थापा सिन्धुपाल्चोक जिल्ला जलविरे गा.वि.स. बाट... (थप पढ्नुस् )

चङ्गा (लघुकथा):Mohan Swaroop

चङ्गा (लघुकथा):Mohan Swaroop

बैशाख महिनाको मध्यदिन बाहिर टनटलापुर घाम लागिरहेको थियो । परिक्षा नजिकिदै आउँदा पढ्ने बहानामा प्रायः कोठा भित्रै बन्द हुन्थी प्रभा । पुस्तकबाट आँखा हटाएर पटक पटक झ्यालबाट बाहिर तिर हेरिरहेकी हुन्थी ऊ । अकस्मात् क्षितिजमा एक रातो रंगको चङ्गा देखापर्छ... (थप पढ्नुस् )

कथा–सम्झौता

कथा–सम्झौता

–विद्या सापकोटा “आखिर ! जीवन घटनाहरुको लिपिवद्ध सिलसिला न रहेछ, खुइया……” निश्वास छाड्दै बर्बराई ऊ । जीवन भोगाइका २५ औं बसन्तसम्म उसले यति लामो उच्छवास छाडेकी थिइन, ‘उसको उसले उसलाई नकार्दासम्म पनि’ । मध्यरात मै अचाक्लि मुटु दुखेर आयो ।... (थप पढ्नुस् )

भत्किएको घरनेर : मातृका पोख्रेल

आफ्नो भन्नलाई अब यही पार्टी मात्र बाँकी थियो । अरु केही थिएन । आफन्तहरु पनि टाढिएका छन् । उनीहरु टाढिनु पनि अस्वाभाविक थिएन । उनीहरुलाई दिन सक्ने हैसियत पनि मेरो केही थिएन । पहिलेपहिले पार्टीको ठूलो नेता हुन्छ, मन्त्री हुन्छ... (थप पढ्नुस् )

विलय : प्रकाश सायमी

कन्टोमैन्टमा उदास धुन बजिरहेको थियो, कुनै पुरानो रसियन गीतजस्तो लाग्ने त्यो धुनको पछिल्लो आलापमा एघार वर्षभत्र मारिएका ती मृतकहरूको आवाज समाहित थियो । सानो अन्तरालपछि कन्टोमैन्टमा विश्रामजस्तो छायो । नजिकै रहेका एकजना पर्यवेक्षकसित म यो कन्टोमैन्टसम्म कतिजना महिला छन् भनेर... (थप पढ्नुस् )

सपना र सहिद : हरिहर खनाल

‘नमस्कार हाजुर!’ एक सुरमा बाटो हिँडरहेको प्रकाशको ध्यान एकाएक भत्कियो । उसले पछाडि फर्केर हे¥यो, छिरिङ ऊतिर हेर्दै जुम्लाहात जोडिरहेको थियो । ठूल्ठूला भद्दा पाइतालामा खिएका बाक्ला हात्तीछाप चप्पल, मैलो सेतो पुरानु सुतीको कछाड र अर्धधुस्न चेक कमेज, मैलो र... (थप पढ्नुस् )

अन्तिम निर्णय : माया ठकुरी

अचानक आधा रातको समयमा गाउँमा हल्लखल्ला मच्चिन थालेको हुनाले गाउँलेहरू अत्तालिँदै यताउता दगुर्न थालेका थिए । कतिपय गाउँलेहरूले त खास कुरो के हो, त्यो पनि बुझ्न सकेका थिएनन् । जब केहीबेरमै नकाबधारी डाँकाहरूको जत्था घरघरमा पसेर लुटपाट गर्न थालेपछि भने... (थप पढ्नुस् )

Page 3 of 41234