www.kabyasudha.com -

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

कथा/लघुकथा

Page 4 of 41234

सम्मान – गंगा पौडेल

साधुराम हाम्रो टोलकै चल्तापूर्जा व्यक्ति हुन् । टोलको लागि उनी आवश्यक बाटो, पानी, बत्ती, स्कुल, स्वास्थ्यचौकी जस्ता विकासका पूर्वाधार निर्माण र सार्वजनिक उपयोगी काममा सक्रिय भएर लागि पर्छन् । त्यसैले साधुरामलाई टोलबासीहरूले समाजसेवीको दर्जा दिएका छन् । कतिपय संघसंस्थाहरूले कार्यक्रमको... (थप पढ्नुस् )

लघुकथा नियती

अरूणबहादुर खत्री “नदी” मदनकुमारले कोठाको भाडा तिरेर बसेको घरमा बाहिरबाट एकजना महिलाले फोन गरिन् “त्यहाँ मदनकुमारजीको श्रीमती हुनुहुन्छ ?” फोन उठाउने घरको मालिकले हेर्नुपर्छ भन्यो र मदनकुमारको कोठामा बोलाउन गयो । कोठाको ढोकामा ताल्चा लगाएको रहेछ । फोन गर्ने महिलालाई... (थप पढ्नुस् )

विदेशिनुको पिडा

मधु अभागी सुर्य दाजु तपाईले त विदेश पठाउनु हुन्छ भन्ने सुनेकी थिए के साचो हो ? उर्मिला राईको भनाई थियो । किन विदेश जान मन लाग्यो घरमा के नपुग छ र । के गर्नु दाजु सधै घरमा कच कच मात्र... (थप पढ्नुस् )

अद्भूत दृष्य : जलेश्वरी श्रेष्ठ

म सानो हुँदा पढेको विद्यालयको रजतजयन्तीमा सम्पूर्ण भूतपूर्व बिद्यार्थी, शिक्षकहरुलाई उपस्थितिका लागि एउटा पत्रिकामा निमन्त्रणा दिइएको रहेछ । म पनि त्यसै विद्यालयमा पाँच कक्षासम्म पढेको थिएँ । मैले पाँच कक्षासम्म पढेर त्यो विद्यालय छाडेको थिएँ । त्यो विद्यालय दुई पटकसम्म... (थप पढ्नुस् )

बन्दढोका : चन्द्रकला नेवार

सबैको जीवनमा एकपल्ट बैश उर्लेर आउँछ । जीवनको त्यो पाटा ………..जहाँ स्वयं आफ्नो जीवनले समेत बुझ्न नसकेका रहस्यहरुको उद्घाटन हुँदछ । रङ्गीन सपनाको मीठो मीठो तृष्णामा मानिस छट्पटाउँछन् । त्यो छट्पटाइमा जीवनको अलौकिक सौन्दर्य लुकेको हुन्छ । तर ……..यस्ता स्वप्नमय... (थप पढ्नुस् )

म अब एक्लो छैन : इल्या भट्टराई

देहब्यापार कतिको लागि विवशता हुन सक्छ, तर तिनको लागि भने देहब्यापार विवशता होइन भन्ने मलार्ई पक्कै थाहा छ । त्यसैले त तिनी देह ब्यापार गर्छिन् भन्ने तथ्य जब मैले थाहा पाएँ, त्यो सत्य मेरा लागि आठौं आश्चर्य भै दियो ।... (थप पढ्नुस् )

आरनका गोलहरू : सुबिसुधा आचार्य

“पुन्टे ए पुन्टे ! कता मुन्टिएछ, यो घोक्रो सुक्ने गरी कराउँदा पनि चाइँचुइँ छैन, आमाचाहिँ कता अन्मरिई ।” आरनमा रहेका गोलहरूले चुसेर बाँकी रहेको रगत पनि चुस्छन् सबै परिवार मिलेर । मच्चाएर उचाली सकेको घन त्यसै लसक्क भुइँमा फ्यात्त फाल्छ,... (थप पढ्नुस् )

कन्जुस : विमल मित्र

एकदिन म हावडादेखि विलासपुर गइरहेको थिएँ । म बसेको पहिलो श्रेणीको डिब्बामा एउटा मानिस चढ्यो । उसको धोती अलि फाटेको थियो अनि कमिज मैलो थियो । मैले उसलाई शंकाको दृष्टिले हेरें । त्यो मानिसले छेउमा आएर सोध्यो– “तपाइँ कहाँ जानुहुन्छ... (थप पढ्नुस् )

Page 4 of 41234