www.kabyasudha.com -

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

विचार/विवेचना

Page 2 of 212

फोरमले एमालेलाई सपना देखाइ कांग्रेसलाई समर्थन गर्नी तयारी

नेकपा एमालेले समर्थन गर्ने सर्तमा मधेसी जन अधिकार फोरमले कांगे्रसका प्रधानमन्त्रीको उमेदवारलाई समर्थन गर्ने संकेत गरेको छ । प्रधानमन्त्री चयनका लागि आगामी १७ गते हुने तेस्रो चरणको निर्वाचनमा आफ्नो पक्षमा समर्थन जुटाउन नेपाली कांगे्रसले गरेको आग्रहमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा... (थप पढ्नुस् )

आइन्स्टाइन वा बुद्ध: —विद्याप्रसाद घिमिरे

पश्चिमी सभ्यताका आइन्स्टाइन र पूर्वीय सभ्यताका बुद्ध यी दुवैको परिचय हिंसाबाट दिन सरल हुन्छ । यी दुवै हिंसाका अलगअलग किनारा हुन् । एक हिंसालाई पराकाष्टासम्म पु¥याउने सिद्धान्तका पिता हुन्, जसलाई आधुनिक विज्ञानका पिता भनेर समेत कतिपय स्थानमा चर्चा गरिँदै आएको... (थप पढ्नुस् )

के छ मधेशवादीको अबधारणामा ?

काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मार्चाले संविधान निर्माण र मधेसको सवाल सम्बोधन तथा शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउन राष्ट्रिय सहमति निर्माणका पक्षमा सहमत जनाउँदै साझा अवधारणा पत्र जारी गरेको छ । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक), मधेसी जनअधिकार फोरम, तराई मधेस लोकतान्त्रिक... (थप पढ्नुस् )

हामी अझ स्तरिय रुपमा आउँदै छौ

हामी अझ स्तरिय रुपमा आउँदै छौ... (थप पढ्नुस् )

जय डेट एक्सपायर !

दिनेशराज पुरी उँभो बढ्नुपर्ने विरुवा ठिमुर्केर बस्छ । लाइराखेको जुत्ता हिड्दाहिंड्दै असुहाउँदिलो गरी फाट्छ । तीन मिनेट अगाडिको सध्य मान्छे तीन मिनेट पछाडि चिलिम हुन्छ । आफूलाई दुधभात ख्वाउने आमासँग त्यतिबेला डराउँछ मान्छे । टाँसिएर काखमा लडिपल्टी गर्ने उही छोरा... (थप पढ्नुस् )

पहिले राष्ट्रिय सहमति कायम गर

दलहरुबीच तीव्र मतभेदको प्रष्ट चित्र हिजो संविधानसभा भवनमा देखियो । अनि संसदमा अभिव्यक्त अन्य दलहरुले मुख्य ठूला तीन दलकै कारण मुलुक गम्भिर संकटमा फस्दै गएको धारणा राखे । हुन पनि यिनै दलले चाहेको खण्डमा सेकेण्डभरमै जस्तोसुकै सहमति गर्न सक्ने अनि... (थप पढ्नुस् )

Page 2 of 212