www.kabyasudha.com -

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

लेख/निवन्ध

Page 2 of 212

हाम्रो मन युद्धमैदानबाट कतै भाग्न सकेको छैन, डा. गोविन्दराज भट्टराइ

एकदिन मोहन कोइरालाले भनेको सम्झिन्छु— हाम्रो पालामा यस्तो थिएन । सिर्जना प्रकाशित भएको बीसपच्चीस वर्षसम्म समालोचकसँग प्रत्यक्ष भेट हुँदैनथ्यो, कृतिको मूल्याङ्कन नभइ वित्थ्यो । आज समय फरक छ, आजको पुस्ता भाग्यमानी छ । प्रथम कृतिको व्याख्या विश्ेलषण गर्ने, चर्चा र... (थप पढ्नुस् )

कठै ! हाम्रो मानसिकता

नरेश खपाङ्गीमगर केही हप्ताको बेलायत बसाइपछि नेपाल फर्किँदा प्रवेशिका परीक्षाको नतीजा साँझ बिहान भएको थियो । लाखौँ किशोर किशोरी एकतह उक्लेर अर्को तहमा जाने त्यो प्रक्रियालाई सहज बनाउन हो वा त्यसबाट व्यावसायिक तर मार्न हो, छुट्याउनै मुस्किल बनाउँदै उच्चमावि (प्लस... (थप पढ्नुस् )

कठै विचरा म र मेरा शूरवीरहरू —विद्याप्रसाद घिमिरे

प्रसङ्ग केही वर्ष पहिलाको हो । मैले एउटा लेख पढेको थिएँ । लेखक र लेखको शीर्षकको बारेमा भने अहिले मलाई राम्रो हेक्का छैन, तापनि त्यसलेखमा लेखिएका कुराहरूले मलाई बेलाबखत घच्घच्याउने गर्दछ । त्यसमा लेखिएको सारांश यस्तो थियो— “विदेशस्थित एक विश्वविद्यालयमा... (थप पढ्नुस् )

आइन्स्टाइन वा बुद्ध: —विद्याप्रसाद घिमिरे

पश्चिमी सभ्यताका आइन्स्टाइन र पूर्वीय सभ्यताका बुद्ध यी दुवैको परिचय हिंसाबाट दिन सरल हुन्छ । यी दुवै हिंसाका अलगअलग किनारा हुन् । एक हिंसालाई पराकाष्टासम्म पु¥याउने सिद्धान्तका पिता हुन्, जसलाई आधुनिक विज्ञानका पिता भनेर समेत कतिपय स्थानमा चर्चा गरिँदै आएको... (थप पढ्नुस् )

हातमा रहुन्जेल धुलो, झरेपछि सुनको फूल

सुबि सुधा आचार्य पेस्तोलबाट निस्केको गोली अनि मुखबाट फुत्किएको बोली कहिल्यै फर्कन्न र रहन्न आफ्नो बसमा । समय एउटा बलबान नदी हो ऊ बगिरहन्छ अविरल, मिसिन महासागरमा, समयलाई रोक्छु भन्नेहरू र रोक्न खोज्नेहरू मूर्ख हुन् मात्र मूर्ख । ऊ त... (थप पढ्नुस् )

निबन्ध मित्रता

Subisudha Acharya “खाली दिमाग सैतानको घर” भनेको पनि ठीकै रहेछ । जब मान्छे कामधामबाट अलग्गिन्छ, तब उसलाई समय बिताउन बहुत गाह्रो पर्छ, अनि त मानिसको दिमागमा ज्ञानगुनको चासो प्रियसीको नासो, अतीतको डायरीबाट भावनाको सायरीबाट, कागजको पानामा बोरा च्यातिएझैँ गानामा ओकल्न... (थप पढ्नुस् )

Tagged with:

निबन्ध -शोध-पत्र

Hemant Paradeshi हिजो, आज र भोलिको त्रिवेणीमा उभिएर आफ्नै अन्तरमनको गहिराईमा डुबुल्की मारिरहेको हुन्छु । अनायसै मेरा दुरदृष्टिहरुमा एउटा अनौठो संसार प्रतिबिम्बित हुन्छ । म निर्मिमेष नियाल्छु त्यो नयाँ संसारलाई अनि त्यस संसारमा विचरण गरिरहेका म जस्तै मान्छेहरुलाई । बिल्कुल... (थप पढ्नुस् )

यातायात, विकास र राजनीति : नम्रता शर्मा

अँध्यारो महादेशका रूपमा चिनिएको अफ्रिका एक अति रोचक र धेरै कुरामा वास्तवमा उज्यालो पनि छ । यहाँका मानिसको रङ कालो भए पनि मन मैले धेरै उज्यालो पाएँ । गरिबी र भोकले पिल्सिएर कतिपय ठाउँमा आतङ्क त अवश्य छ तर, त्यो... (थप पढ्नुस् )

Page 2 of 212