www.kabyasudha.com -

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

मेरो डायरी : सुबिसुधा आचार्य

Page 2 of 212

गीत -आचार्य सुबिसुधा

गीत मनरानीको पछ्यौरीमा, अल्झेँ पहिलो चरण लौन बचाउ त्यो रुपले, गर्‍यो अपहरण । जून फुल्ने अधर उन्को, सागर लुक्ने नजर पागल हुन्छन् उन्का अघि, पछि कैयौं शहर । …लुट्न थाल्यो मोहनीले, कस्को लिगौँ शरण लौन बचाउ त्यो रुपले, गर्‍यो अपहरण... (थप पढ्नुस् )

कथा:ज्यामिरेको खेत-सुबीसुधा आचार्य

प्रत्येक वर्ष खेत रोप्ने बेला आकासलाई नियाल्दा नियाल्दै दिक्क लाग्ने कारण भैरवले ज्यामिरेको खेत सस्तैमा बेच्यो । हुन त बाबुको ज्यान रहुन्जेल आकासे पानीकै भरमा बीस पच्चिस मुरी धान फल्थ्यो तर उही हो के भने जस्तो कुण्ड कुण्ड पानी मुण्ड... (थप पढ्नुस् )

माओवादी जनयुद्वमा, मेरो गाउँमा बम पड्किँदाका कहालीलाग्दा दृष्यहरु : सुबिसुधा आचार्य

माओवादी जनयुद्वमा, मेरो गाउँमा बम पड्किँदाका कहालीलाग्दा दृष्यहरु : सुबिसुधा आचार्य

पर क्षितिजबाट रबिले बिदाइको हातहरु हल्लाए पछि गोधुली सन्ध्याको आगमन भइसकेको हुन्छ । घर नजिकैको बाँसघारीमा चराहरु पनि चिरचिर चुरचुर गर्न थाल्छन् । हुन सक्छ उनीहरु पनि बास खोजिरहेका छन् । आकाश अलिकति घोरमाइलो छ । शायद बादलका लप्काहरुले चाँदलाई... (थप पढ्नुस् )

भावनाको नाताले के सुखानुभूती देला र ? : सुबिसधा आचार्य

भावनाको नाताले के सुखानुभूती देला र ? : सुबिसधा आचार्य

नाता र सम्बन्धको हजारौं आकृतिहरु हिउँ फुस्फुसाएझैँ मनका भित्ताहरुमा तरेली परेर बर्षिएको सुखानुभूतीले उसै पुलकित भएकी म, फेरि अलिकति विगत उम्लिएर आगतको बग्दो बेगलाई सर्लक्क आफूमैं समापन गराउन तम्सिएपछि अनौठो कालो छायाँले निलेको महसुस हुन्छ मलाई । एक हप्ताको लामो... (थप पढ्नुस् )

निबन्ध: मृत्युलाई पर्खदा

सुबीसुधा आचार्य acharyasubisudha@yahoo.com घरले जा जा वनले आ आ भन्ने उमेरमा ओच्छ्यान लगाएर बस्नु जति पीडा दायक कुरा मान्छेलाई अरू के नै होला र ? हजारौं युगको इतिहास पल्टाएर हेर्दा पनि मानव मृत्युसँग जति अरू बस्तुसँग डराएको बिल्कुल पाइन्न ।... (थप पढ्नुस् )

गीत: सुबिसुधा आचार्य

गीत: सुबिसुधा आचार्य

पराइलाई दिलमा बसाइ गरेँ मीठो भुल किन फुट्यो परेलीमा यो आँसुको मुल मन दिएँ मुटु दिएँ दिएँ आफ्नोपन कलेजीमा छुरा चलाई टाढा भयो झन ऊ त गयो यी ओठमा नाम अझै छ हृदयमा ऊस्ले टेक्या डाम अझै छ मन ओइलायो... (थप पढ्नुस् )

मौन वियोगान्त : सुबिसुधा आचार्य

2067/05/06// न्यूरोट गेटबाट भित्र पस्दैको ओम मेडिकल हलको छेवैमा उनी ढुङ्गाको मुर्तीझै उभिएकी थिइन् । परैबाट हाम्रो नजर एकैपटक हाम फालेर जुधे बिचैमा । उनी फिस्स अल्छीलाग्दो हाँसो हुत्याउँछिन् मतिर, म पनि के कम त्यस्तै बैरागलाग्दो मुस्कान बडो कन्जुसका साथ... (थप पढ्नुस् )

रिर्पोटिङ्लाई नगएको त्यो पल : सुबिसुधा आचार्य

२०६७/ ०५/०५ भोक, रोग र शोकले ग्रस्त एउटा देशमा महात्मागान्धी पुगेछन्, घुम्दै फिर्दै जाने क्रममा । महात्मागान्धी त ठूला नाम चलेका व्यत्तmि, सबैले पुज्ने उनलाई, उनको आगमनमा ठूलो स्वागतसभाको आयोजना गरिएछ । खास भन्नु पर्दा त्यो देशका जनतामा परेको समस्या,... (थप पढ्नुस् )

कन्या हाउस् : सुबिसुधा आचार्य

२०६७÷०५÷०४ / आउँदा जाँदा प्रत्येकका एकजोडी आँखा फुत्त फुत्किएर त्यही कन्या हाउसको झ्यालमा गएर टाँसिन्थे लपक्क कुनै फेबिकोलले प्लाइउड टाँसिए जस्तो । अनौठोले मलाई कोपरिरहन्थ्यो प्राय जब यहि दृश्य झुल्किन्थ्यो मेरो नजरमा । मैले कन्या हाउस नाम दिएको भवन कुनै... (थप पढ्नुस् )

के तिमी माइतीको माया दिन सक्छौ ?

के तिमी माइतीको माया दिन सक्छौ  ?

सुबिसुधा आचार्य धेरै सतायो सम्झनाको तातो हावा मुस्लो परेर हुडरीदै आफैभित्र, लाखौ कोसिस गरँे मैले मनको जलन मत्थर बनाउन । कसो कसो चिसिने बहानामा झन रन्किदै गयो मनको रसेटो । सत्य, सत्य मैले सोचाइको ठुटा थप्न नपाउँदै धुवाँ पुत्याउन सुरु... (थप पढ्नुस् )

बोक्सी भनेको त बाथरोग पो रहेछ

सुबिसुधा आज मानिस एक्काइसौँ शताब्दीको वायुपङ्खी घोडामा चढेर समय, परिस्थिति र जीवन भोगाइलाई नियाल्दैछनजिकबाट । परिवर्तनको उतारचढावमा उत्तर आधुनिकताले सर्लक्क निलेका यावत् कुराहरूमा संस्कार, संस्कृति, चालचलन खानपान, गीतसंगीत अध्ययन, अनुसन्धान, रीतिरिवाजदेखि हलिउड अनि बलिउडसम्ममा उत्तर आधुनिकता घुल्दैछ पानीमा चिनीका कण... (थप पढ्नुस् )

बोक्सी आरोपमा हत्या कहिलेसम्म हुन दिने ?

बोक्सीको आरोपमा मकवानपुरको विकट डाँडाखर्क गाविस ७ सानोडाँडाखर्क बस्ने ३५ वर्षीया आशामाया स्याङ्तानको हत्या गरिएको छ। उनलाई बोक्सीको आरोप लगाउँदै कुटपिट गरी हत्या गरेको आशामायाका श्रीमान् प्रेमबहादुर स्याङ्तानले बताउनुभयो। स्थानीय काजी विकसहित १०/१२ जनाको संख्यामा गएको टोलीले आशामायालाई कुटपिट र... (थप पढ्नुस् )

Page 2 of 212