www.kabyasudha.com -

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

कविता

Page 3 of 3123

मेरो सपनाको नेपाल:कविता-कर्कट काश्यप(सरोज घिमिरे)फोन ९८५१०२६८९०

जनताले सुखको सास फेर्न नपाएको विश्वको यो अनौंठो भूगोलको गणतन्त्रमा कल्पना गर्दा गर्दै थाकेर अचेल म, अनविज्ञ भै सपना देख्छु । विपनाको वर्तमान नेपालसँग रोइरहेको अतीतको नेपाल मेरा परेलीका डिलमा नाच्दै रुन्छ, कराउँछ अनि चिच्याउँछ अनि भन्छ खै तरो कल्पनाको... (थप पढ्नुस् )

अर्थ / अनर्थ कविता (अनुष्टुप् छन्द) ः तीर्थराज अधिकारी

अर्थ / अनर्थ कविता (अनुष्टुप् छन्द) ः तीर्थराज अधिकारी

छिटै अमर मर्नाले, अशोक शोकमा पर्र्यो । आरोग्य रोगले गल्दा, अभय भयले ढल्यो ।। कुमारी गर्भकी भारी, पति कुमार छन् घरै । मौनता जोडले बोल्दा लाग्यो नि घर चर्कनै ।। रमिता दिनहुँ काम गर्दा–गर्दै गलीसकी । निर्जला जलमा डुब्दै आँखा... (थप पढ्नुस् )

Planet Earth : Kriti Gyawali

Our wonderful planet Earth Is filled with so many Beautiful things like The shimmering oceans Or the tall, snow-covered Majestic mountains, The green forests and The colorful flowers To the spectacular waterfalls, The soaring birds, The swimming fish And all... (थप पढ्नुस् )

कबिता:समय-साजन राइ ”उपेक्षित,,

थाह छ ? उनीसँगै हामी हुन्थ्यौ । मेरो बाल्यकालको सखी कति कुराहरुको भलाकुसरी हुन्थ्यो । बयेली खेल्थ्यौ हामी एक डाँडा र अर्को डाँडा समय एकनाशको हुँदैन रहेछ । हुदो हो त संसार सबैले आफ्नो अनुकुलमा कब्ज गर्ने थिए होला ।... (थप पढ्नुस् )

कबिता:पागल शक्ति र पुनर्स्थापन-मनु लोहोरुंग

छाँट मिलेको कोट एक टकले हेरिरहँदा धेरै आँखा र मानव मनहरु शक्तिहीन भएका छन् l पिच सडकमा पजेरोबाट ओर्लिंदा अनुहारको छायाँ देखिने जुत्ताको चुरुम-चुरुम आवाजले हजारौं कानका श्रव्य शक्तिहरु भित्र भित्रै धसिंदै गएका छन् l रुग्ण स्वातन्त्रमा नैतिकताको धोती मात्र... (थप पढ्नुस् )

कविता:रीत “प्रकार अन्तर”

एकजोर चरासँग तिमीले जवानी साट्यौ चरा भएर उड्ने बेला बचेराहरुले केही छाडेर गए तिम्रो काखमा । जब तिमी सुक्यौ उनीहरु उड्ने बेला तिम्रो पतझर हाँगामा यौटा पुरानो गुँड थियो ती तिम्रै छातीको प्वालमा बस्थे त्यहाँ केही मसिना प्वाँखहरु थिए ती... (थप पढ्नुस् )

कविता-अग्नि–ललकार:खगेन्द्र पन्धाक लिम्बू

म युयुत्सु हुँ l मान्छेको बिरुद्ध युद्ध नलड्ने भनेर चुपचाप बसेकोछु l मेरो अखण्डता र सार्बभौम सत्ताको घात गर्दै अघि आयौ भने एक्काइशौं शताब्दीको अन्तिम युद्ध तिमीसंगै लड्छु l लड्छु तिमीसंगै l कोलोनी बाँच्न सक्दिन l दुई दशमलब चार प्रतिसत... (थप पढ्नुस् )

ह्रृदयको मान्छे ।। Jayram Timalsina

भोकसँग पौंठेजोरी खेल्दै अनिकालमा एक दुई दाना मकैको गेडो जोगाउँछिन् मेरी आमा र तिनै दानाहरूमा सपना देख्छिन् नयाँ नेपालको ॥ आगो पैंचो नपाएको कन्जुस्याईं भोगिरहेकी मेरी आमा साहनुभूति र सद्भावका पोकाहरु हृदयको कुनामा सजाउन मान्छेभित्रै अर्को मान्छे खोजिरहेछिन् । यौवनका... (थप पढ्नुस् )

तुषारो पीडाहरु –दिनेशविक्रम थापा

अझै लेखिन बाँकी छन् मान्छेका ज्यादतिका कथाहरू अमुक यात्रामा उनीहरू स्वार्थका युद्धहरू किन लडिरहन्छन् ? उसको उपभोगवाद सहअस्तिŒवलाई स्वीकार गर्दैन प्रकृति निरास हुँदैछ तात्दैछ पृथ्वी दिनप्रतिदिन मान्छेको अराजकता विरुद्ध कतै लाग्दैनन् मुद्दाहरू अदालत पनि उनीहरूकै कब्जामा छ के प्रकृतिको गर्भका... (थप पढ्नुस् )

नयाँ नेपाल॒–आनन्दराम पौडेल

‍‍नयाँ नेपाल निर्माण गर्न दलित जनजाती आदिवासी अपाङ्ग महिला र मधेशी सवै पठाइयो नेपाली मात्र भेटिएन।... (थप पढ्नुस् )

कविता – “जिउँदो मुर्दा”को आत्मोत्सर्ग

Manu Lohorung उकालो मसानघाटबाट सगरमा बदलिँदो निलिमाको उद्बोध हेरेर अब “जिउँदो मुर्दा” आत्मोत्सर्गको संजीवनी पिउँदैछ l उसले उद्घोष गर्दैछ….. म आत्माभिमानी हुँ ! उदयगिरिबाट मृतसंजीवनी बोकेर युग उन्मेषको लागि गाउँको गौंडा-गौंडा हिन्छु l जहाँ अतिक्रान्त पसिना अझै लुटिईएका छन्, अभावको... (थप पढ्नुस् )

Tagged with:
Page 3 of 3123