www.kabyasudha.com -

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

मुख्य खबर

Page 1 of 3123

गजलकार लामिछानेको जीवन रक्षाको अपिल

नुवाकोटकी गजलकार कौसला लामिछानेलाई बल्ड क्यान्सर भएको छ । बल्ड क्यासबाट पीडित बनेकी उनको हाल राजधानीको सिभिल हस्पिटलमा उपचार भैरहेको छ । नुवाकोटको खानीगाँउ ४ की लामिछाने हाल अध्ययनको सिलसिलामा काठमाण्डौं सामाखुसी बस्दै आएकी थिईन । उनको अहिले सिभिल अस्पतालको... (थप पढ्नुस् )

सेना सामू माओवादी निरिह ,प्रतिगामी सामू प्रचण्ड लथ्रक्कै

काठमाडौं । दश वर्षे महान जनयुद्ध हाँकेर शान्ति प्रक्रियामा सहभागी भएको एनेकपा माओवादी नेपाली सेना सामू निरिह बन्दै झुक्न पुगेको छ भने पार्टी अध्यक्ष प्रचण्ड प्रतिगामी शक्ति सामू लथक्कै बनेर झुकेका छन् । यसलाई केही मानिसहरुले माओवादीको ठूलो रणनीतिका रुपमा... (थप पढ्नुस् )

माधव नेपालसामू एमाओवादी लत्रक्कै

काठमाडौं । एनेकपा माओवादीले दस्तावेजमै वर्तमान सरकारलाई कठपुतली घोषणा गरेको भएपनि सत्तामा पुग्ने भ¥याङलाई प्रभावकारी बनाउन तिनै कठपुतली सामू लत्रक्कै भएको छ । माधव कुमार नेपालको बालुवाटार प्रवेशसँगै विदेशीको ईसारामा चलेको जनताले नै अनुभूत गरेको भएपनि सबैभन्दा ठूलो शक्तिको रुपमा... (थप पढ्नुस् )

Tagged with:

राष्ट्रियताको मुद्दामा नयाँ विद्रोह गर्ने घोषणा

काठमाडौं । सातौ पटकको निर्वाचनमा समेत एनेकपा माओवादीका अध्यक्ष प्रचण्डले भारतले प्रधानमन्त्री बन्न नदिएपछि राष्ट्रियता र स्वाधिनताको मुद्दालाई अगाडि सारेर नयाँ विद्रोह गर्ने घोषणा गरेको छ । सो पार्टीको जारी केन्द्रीय समितिको हिजो सम्पन्न बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले अब नयाँ... (थप पढ्नुस् )

Tagged with:

जो सँग एक हजार रुपैयाँ छ, उसले लाइन नै नबसी सोझै पशुपतिनाथको दर्शन गर्न पाउने

काठमाडौं । महिलाहरुको महान् चाड तीज नजिकिँदै जाँदा महिलाहरुमा बढेको रौनक र तीजका अवसरमा व्रत बस्नुपर्ने धार्मिक परम्परा छ । सो दिन महादेशको व्रत बसी महादेवको पूजा आराधना गर्नुपर्ने हुन्छ । त्यसैले काठमाडौंको श्री पशुपति नाथको दर्शनका लागि महिलाहरु घण्टौं... (थप पढ्नुस् )

Tagged with:

बस दुर्घटनामा पाँचको मृत्यु, बेपत्ता अझै बेखबर

काठमाडौं । सिन्धुपाल्चोकको बसेरीस्थित भोटेकोशीमा खसेको बसबाट बेपत्ता भएका नौ जनाको आज विहानैदेखि खोजी कार्य व्यापक रुपमा भईरहेको छ । हिजो भएको दुर्घटनामा सात यात्रुको मृत्यु भएको थियो । सिन्धुपाल्चोकको तातोपानीबाट राजधानीतर्फ आउँदै गरेको समयमा हिजो दिउँसो ढुंगाखानीमा गाविसबाट भोटेकोशीमा... (थप पढ्नुस् )

शिक्षक हत्याको विरोधमा शिक्षणसंस्था बन्द

बाराको जोतपुर गोमरिया–८ बस्ने एक शिक्षकलाई हिजो दिउँसो अज्ञात समूहले गोली हानी हत्या गरेपछि त्यसको विरोधमा आज जिल्लाका सम्पूर्ण शिक्षणसंस्थाहरु बन्द गरिने भएको छ । बरेवा दुर्गा माविका अंग्रेजी विषय पढाउनुहुने ३५ वर्षीय शिक्षक सुभास पाण्डेलाई हिजो अपराह्न १२ बजे... (थप पढ्नुस् )

Tagged with:

छैठौ पटक पराजित हुन प्रचण्ड डराए

छैठौ पटक पराजित हुन प्रचण्ड डराए

काठमाडौं । दश वर्षे जनयुद्धको नेतृत्व गरेर यहाँसम्म आईपुग्नु भएका प्रचण्डको यतिखेर सातो पुत्लो उडेको समाचार प्राप्त भएको छ । संविधानसभाको निर्वाचनमा सबैभन्दा ठूलो दल भएर पनि प्रधानमन्त्री पदको निर्वाचनमा पाँच पटकसम्म पराजित हुँदाको पीडाले आगामी भदौं २० गते हुने... (थप पढ्नुस् )

Tagged with:

एमाले–कांग्रेस सहकार्य ब्रम्हनालमा

काठमाडौं । केही दिन पहिले रक्षामन्त्री तथा एमालेकी उपाध्यक्ष विद्या भण्डारीले २० गते पछि पनि दुवै प्रधानमन्त्रीका उम्मेदवारहरु बिजयी नहुने र आगामी भदौं २४ मा बस्ने एमाले पोलिटब्यूरो बैठकले लामो समयदेखिको तटस्थता तोड्दै कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने घोषणा गरेर केही... (थप पढ्नुस् )

प्रम नेपाल नै देश भड्खारामा हाल्न सक्रिय,नयाँ प्रधानमन्त्री चयन हुन नदिन गोप्य बैठक

काठमाडौं । प्रधानमन्त्री माधव कुमार नेपालले दुई ठाउँबाट हारेपनि प्रधानमन्त्री बनेर देखाईदिएको भन्दै देश जनताको बेवास्ता गर्दै कालोकोठरीबाट षढयन्त्र गरेका कारण मुलुकमा राजनीतिक गतिरोध बढ्दै गएको खुलासा भएको छ । हिजो राजनीतिक दलहरूले अनमिनको कार्यक्षेत्र कटौती गरी निश्चित समयका लागि... (थप पढ्नुस् )

मध्यरातमा कांग्रेसी नेताको गोली हानी हत्या, रौतहट तनावग्रस्त, दुई पक्राउ

काठमाडौं । गएराति हतियारधारी समुहले नेपाली कांग्रेसका रौतहट जिल्लाका क्षेत्रिय नेता बिलट राय यादवको गोली हानी हत्या गरेपछि आज विहानैदेखि रौतहटमा तनाव भएको छ । हिजो राती आएका एक हतियारधारी समुहले देमाही गाविसमा रहेको आफ्नै घरमा बसेका ४५ बर्षिय रायलाई... (थप पढ्नुस् )

माओवादीभित्रको विवाद छताछुल्ल,प्रचण्डविरुद्ध, मोहन बैद्य र बाबुराम भट्टराई

माओवादीभित्रको विवाद छताछुल्ल,प्रचण्डविरुद्ध, मोहन बैद्य र बाबुराम भट्टराई

काठमाडौं । दश वर्ष जनयुद्ध लडेर शान्ति प्रक्रिया मार्फत संसदीय भाषमा भासिँदै गएको एनेकपा माओवादीभित्र भिषण भिडन्त शुरु भएको छ । जारी शान्ति प्रक्रियाको क्रममा सत्तामा पुग्ने खेलमा रहेको एनेकपा माओवादीभित्र यतिखेर विवाद निकै गहिरोमा पुगेको बताईन्छ । प्रतिक्रान्तिको बाटोमा... (थप पढ्नुस् )

अविरल वर्षाले देशैभरि बाढी,दर्जनको मृत्यु, रौतहटमा २० घर बगायो

काठमाडौं । गत सोमबारदेखि परेको अविरल वर्षाको कारण मुलुकभर गएको बाढीपहिरोमा दर्जनको ज्यान गएको छ । आज विहानै रौतहटमा २० घर बगाएको समाचार प्राप्त भएको छ । रौतहटको पश्चिम तर्फको गाविसमा लालबकैया नदिले २० घर बगाएको हो । विगत चारदिनदेखि... (थप पढ्नुस् )

Tagged with:

विमान जोगाउन खोज्दा खोज्दै भयो दुर्घटना,अत्याधिक गतिमा फोर्स ल्याण्ड गर्न खोज्दा उल्टै ध्वस्त

काठमाडौं । हिजो बिहान दुर्घटनाग्रस्त भएको अग्नि एयरको डोनियर जहाजका पाईलटले काठमाडौं एयरपोर्टमा रहेको एयर ट्राफिक कन्ट्रोल रुमका कन्ट्रोलरलाई जेनेरेटर फेल, बाई बाई भन्दा भन्दै सम्पर्क बिच्छेद भयो । लुक्लाको लागि उडेर जिरीमाथिको आकाशमा पुगेपछि लुक्लाबाट मौषम खराब भएको जानकारी... (थप पढ्नुस् )

तरलता बढ्दा सुरक्षामा थ्रेट,राजधानीमै ठूला अपराधिक घटनाको सम्भावना

काठमाडौं । प्रधानमन्त्री चयन लगायतका विषयमा राजनीतिक निर्णयहरु समयमा हुन नसक्दा सुरक्षामा व्यापक थ्रेट बढिरहेको छ । अझ दशै तिहार लगायतका चाडबाडहरुको मुखमा भएको राजनीतिक तरलताले ठूलै अपराधिक घटनाहरु हुने सम्भावना प्रबल रुपमा अगाडि आएको छ । प्रायः सधैं तरलताको... (थप पढ्नुस् )

Page 1 of 3123