गजल कृष्णहरि बराल

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

गजल कृष्णहरि बराल

कुन ठाउँमा चुकेँ म घाटा हिसाव आयो
भो प्रेममा बलिदान उल्टो जवाफ आयो

दुवैले जित्छन् यो मायाको खेल भन्थे
तृप्ति गएछ अन्तै शून्य पो हात आयो

उजुरी गर्नु कसलाई कसलार्ई गुनासो गर्नु
उफ् आफ्नो भन्नेबाटै कोल्टे निसाफ आयो

भन्नेहरू त भन्छन् जा कृष्णको शरण पर
उसकै चरित्रबाट धोकाको राप आयो

3 प्रतिक्रिया

  1. manohar dhungel says:

    kya nan chhoyo its my filling

  2. manohar dhungel says:

    its my filling

  3. Raghunathbajagain says:

    गजल त मेरो पनि शान
    माया प्रेम को समेट्ने उखान

प्रतिक्रिया छाड्नुस्