गजल: सुस्मिता “मुस्कान”

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

गजल: सुस्मिता “मुस्कान”

पिरतीको प्यासलाई मेटाउने धारो हजुर
हृदयको राजा अनि सबै भन्दा प्यारो हजुर

पहिलो छाया यस्तै गरि मुटु भित्र बसेपछि
एकोहोरो चोट भन्दा बिर्सनलाई सारो हजुर

बुझ्नेलाई ईशारा काफी हुन्छ भन्छन तर
बुझ्नु पर्ने मायाले नबुझ्दा नी गारो हजुर

जे भएनी तस्बिर त मनभित्र नै बसिसक्यो
ढुकढुकीको उत्प्रेरक जिन्दगीको पारो हजुर

2 प्रतिक्रिया

  1. Krishna Adhikari says:

    वा वा वा भन्न मन लगेको हो तर खै नभनु कि ल ……….. नकबिता नगजल

  2. Bishwo says:

    Nice, looks like teen ager

प्रतिक्रिया छाड्नुस्