महाधिवेशन “नेपाली काँग्रेस दसाँै–एघारौ महाधिवेशन पुस्तक” विमोचन

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

महाधिवेशन “नेपाली काँग्रेस दसाँै–एघारौ महाधिवेशन पुस्तक” विमोचन

काठमाडौँ, ३० भदौ नेपाली काँग्रेसका १० औँ ११ औँ महाधिवेशनका महत्वपूर्ण दस्तावेज सङ्लकन गरिएको नेपाली काँग्रेस दसाँैएघारौ महाधिवेशन पुस्तकको काँग्रेस प्रवक्ता अर्जुननरसिंह केसीले विमोचन गर्नुभयो

पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको सो विमोचन कार्यक्रममा प्रवक्ता केसीले काँग्रेसले गरेका ऐतिहासिक राजनीतिक, आर्थिक, सामाजिक एवम् साङ्गठनिक निर्णय विचारहरूको दस्तावेजको रूपमा पुस्तक रहेको बताउनुभयो

एकवर्ष लगाएर पाल्पाका अधिवक्ता तुलसीराम पोखरेलले सो पुस्तक तयार गर्नुभएको हो रासस

प्रतिक्रिया छाड्नुस्