साहित्यिक कार्यक्रमको उनान्चासौ श्रृंखला सम्पन्न

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

साहित्यिक कार्यक्रमको उनान्चासौ श्रृंखला सम्पन्न

    अरुणबहादुर खत्री “नदी”ले पु¥याउनुभएको महत्वपूर्ण सहयोगको उच्च मूल्याङ्कन गर्दै जनपुकार राष्ट्रिय साप्ताहिक पत्रिकाको २८ औं वार्षिकोत्सवको अवसरमा  प्रमुख अतिथि नेपाली कांग्रेसका उपसभापति श्री रामचन्द्र पौडेलले प्रशंसा–पत्र प्रदान गर्नु भयो । युगकवि सिद्धिचरण श्रेष्ठको ९९ औं जन्मजयन्तीको उपलक्ष्यमा सामाखुसी साहित्य समाजद्वारा आयोजित विविध द्वैमासिक साहित्यिक कार्यक्रमको उनान्चासौ श्रृंखला सामाखुसी स्थित नवोदित कलेजमा २०६७ साल जेठ महिना ८ गते शनिवार सम्पन्न भयो । उक्त कार्यक्रममा पुण्य घिमिरे,  अरुणबहादुर खत्री “नदी”, गोमादेवी कटुवाल ढुङ्गाना, गंगा, पौडेल, राजनविक्रम थापा, बासुदेव गुरागाई, लुमडी आचार्य, कृष्णदेव रिमाल, बिजयध्वज थापा, बाजुराम पौडेल, हरिप्रसाद पाण्डेय, ब्रह्प्रिय प्रेमस्वरुप, गीता लामिछाने, बैरागी जेठा, गोपालकुमार मैनाली, देवकी के.सी., सुनिल स्पन्दन, हेम पौडेल लगायत विभिन्न ३५ जना कवि एवं कवयत्रीहरुले आ–आफ्ना रचना पढेर सुनाएका थिए ।

1 प्रतिक्रिया

  1.  
    i like it very nice and good way of humanity

प्रतिक्रिया छाड्नुस्