गजल: अतृप्त कमल

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

गजल: अतृप्त कमल

दुस्मनले अति गरे तरबार बोकी हिड साथी
फर्की आउँला दलेनोमा ताला ठोकी हिड साथी

सिकाउँनु छ तिनलाई पाठ हाम्रो बिरताको
बिरहरुले सिकाएको मन्त्र घोकी हिड साथी

जति देछ’न् दु:खहरु सराबरी बनाउँनुछ
जम्मा गरी सहेका ति पिडा जोखि हिड साथी!

सिमा मिचे लुटे चेली अत्याचारले नाघ्यो सिमा
कसम लिई मातृभूमीको माटो ढोगी हिड साथी

प्रतिक्रिया छाड्नुस्