www.kabyasudha.com -

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

Posts Tagged ‘adhikari tirthraj’

अर्थ / अनर्थ कविता (अनुष्टुप् छन्द) ः तीर्थराज अधिकारी

अर्थ / अनर्थ कविता (अनुष्टुप् छन्द) ः तीर्थराज अधिकारी

छिटै अमर मर्नाले, अशोक शोकमा पर्र्यो । आरोग्य रोगले गल्दा, अभय भयले ढल्यो ।। कुमारी गर्भकी भारी, पति कुमार छन् घरै । मौनता जोडले बोल्दा लाग्यो नि घर चर्कनै ।। रमिता दिनहुँ काम गर्दा–गर्दै गलीसकी । निर्जला जलमा डुब्दै आँखा... (थप पढ्नुस् )

आरनका गोलहरू : सुबिसुधा आचार्य

“पुन्टे ए पुन्टे ! कता मुन्टिएछ, यो घोक्रो सुक्ने गरी कराउँदा पनि चाइँचुइँ छैन, आमाचाहिँ कता अन्मरिई ।” आरनमा रहेका गोलहरूले चुसेर बाँकी रहेको रगत पनि चुस्छन् सबै परिवार मिलेर । मच्चाएर उचाली सकेको घन त्यसै लसक्क भुइँमा फ्यात्त फाल्छ,... (थप पढ्नुस् )