www.kabyasudha.com -

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

Posts Tagged ‘Metroonline Daily’

Page 1 of 3123

बिदेशिएका दाजुलाई नेपाली चेलीको पत्र : सुबिसुधा

बिदेशिएका दाजुलाई नेपाली चेलीको पत्र : सुबिसुधा

मेरो मनभित्रको दादा, ह्दयको स्पन्दनदेखिकै न्यानो सम्झना । दादा हजुरलाई यो पत्र लेख्ने बेलासम्म, हजुरलाई सम्झने समयसम्म सम्पूर्ण नेपालीको महानचाड दशैँ दैलोबाट भित्रिसकेको छ मझेरीमा पसारो पर्न । सबैको नजरमा दशैँ आएको छ शङ्ख फुक्दै भएपनि, बाजा बजाउदै भएपनि यात... (थप पढ्नुस् )

यी सबै कसरी भयो काका ? : सुबिसुधा आचार्य

यी सबै कसरी भयो काका ? : सुबिसुधा आचार्य

पुसको चिसो काठमाडौं उपत्यकालाई हुस्सुले बेहुलीलाई झैं घुम्टो ओढाएको थियो । मानौ शहर प्रत्येक बिहानी नव दुलही बन्दै अन्मिन्छिन् दुलाहा रविको आगमनमा, जब जब रविका कलिला ताता र राता किरणरुपी हातले उनीलाई सुमसुम्याउँछन् तब बेहुली जस्तैनै हुन्छिन् । त्यही बेहुलीको... (थप पढ्नुस् )

दशैको खोजीमा सुबिसुधा आचार्य

दशैको पूर्वार्धमा काठमाडौ बेस्सरी छ तातेको उकुसमुकुससँग, हिन्दु नेपालीको एक महानचाड दशैले उसिनेको छ सम्पूर्ण नेपालीलाई पसिना छुटाउने गरि । खाद्यसामग्रिको मूल्यभाउले आकास चुमेको हुँदाहुँदै पनि हुनसक्ने अभावको कारण पिरोलिएका छन् उपभोक्ता । चहलपहल पहिलाकै तुलनामा नगन्यै मात्रामा हुनथाले पनि... (थप पढ्नुस् )

कथा:ज्यामिरेको खेत-सुबीसुधा आचार्य

प्रत्येक वर्ष खेत रोप्ने बेला आकासलाई नियाल्दा नियाल्दै दिक्क लाग्ने कारण भैरवले ज्यामिरेको खेत सस्तैमा बेच्यो । हुन त बाबुको ज्यान रहुन्जेल आकासे पानीकै भरमा बीस पच्चिस मुरी धान फल्थ्यो तर उही हो के भने जस्तो कुण्ड कुण्ड पानी मुण्ड... (थप पढ्नुस् )

माधव नेपालसामू एमाओवादी लत्रक्कै

काठमाडौं । एनेकपा माओवादीले दस्तावेजमै वर्तमान सरकारलाई कठपुतली घोषणा गरेको भएपनि सत्तामा पुग्ने भ¥याङलाई प्रभावकारी बनाउन तिनै कठपुतली सामू लत्रक्कै भएको छ । माधव कुमार नेपालको बालुवाटार प्रवेशसँगै विदेशीको ईसारामा चलेको जनताले नै अनुभूत गरेको भएपनि सबैभन्दा ठूलो शक्तिको रुपमा... (थप पढ्नुस् )

Tagged with:

राष्ट्रियताको मुद्दामा नयाँ विद्रोह गर्ने घोषणा

काठमाडौं । सातौ पटकको निर्वाचनमा समेत एनेकपा माओवादीका अध्यक्ष प्रचण्डले भारतले प्रधानमन्त्री बन्न नदिएपछि राष्ट्रियता र स्वाधिनताको मुद्दालाई अगाडि सारेर नयाँ विद्रोह गर्ने घोषणा गरेको छ । सो पार्टीको जारी केन्द्रीय समितिको हिजो सम्पन्न बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले अब नयाँ... (थप पढ्नुस् )

Tagged with:

जो सँग एक हजार रुपैयाँ छ, उसले लाइन नै नबसी सोझै पशुपतिनाथको दर्शन गर्न पाउने

काठमाडौं । महिलाहरुको महान् चाड तीज नजिकिँदै जाँदा महिलाहरुमा बढेको रौनक र तीजका अवसरमा व्रत बस्नुपर्ने धार्मिक परम्परा छ । सो दिन महादेशको व्रत बसी महादेवको पूजा आराधना गर्नुपर्ने हुन्छ । त्यसैले काठमाडौंको श्री पशुपति नाथको दर्शनका लागि महिलाहरु घण्टौं... (थप पढ्नुस् )

Tagged with:

शिक्षक हत्याको विरोधमा शिक्षणसंस्था बन्द

बाराको जोतपुर गोमरिया–८ बस्ने एक शिक्षकलाई हिजो दिउँसो अज्ञात समूहले गोली हानी हत्या गरेपछि त्यसको विरोधमा आज जिल्लाका सम्पूर्ण शिक्षणसंस्थाहरु बन्द गरिने भएको छ । बरेवा दुर्गा माविका अंग्रेजी विषय पढाउनुहुने ३५ वर्षीय शिक्षक सुभास पाण्डेलाई हिजो अपराह्न १२ बजे... (थप पढ्नुस् )

Tagged with:

माओवादी जनयुद्वमा, मेरो गाउँमा बम पड्किँदाका कहालीलाग्दा दृष्यहरु : सुबिसुधा आचार्य

माओवादी जनयुद्वमा, मेरो गाउँमा बम पड्किँदाका कहालीलाग्दा दृष्यहरु : सुबिसुधा आचार्य

पर क्षितिजबाट रबिले बिदाइको हातहरु हल्लाए पछि गोधुली सन्ध्याको आगमन भइसकेको हुन्छ । घर नजिकैको बाँसघारीमा चराहरु पनि चिरचिर चुरचुर गर्न थाल्छन् । हुन सक्छ उनीहरु पनि बास खोजिरहेका छन् । आकाश अलिकति घोरमाइलो छ । शायद बादलका लप्काहरुले चाँदलाई... (थप पढ्नुस् )

राजधानीलाई धमाका दिने योजनाकारी पक्राउ,शिविरबाट हटाईएका पूर्व छापामारहरु अपराधिक कार्यमा संलग्न

काठमाडौं । शक्तिशाली बम सहित जनमुक्ति सेनाका पूर्व लडाकु राजधानीबाट हिजो पक्राउ परेका छन् । भक्तपुर प्रहरीले खतरनाक विस्फोटक पदार्थसहित पक्राउ गरेपछि शिविरबाट जबरजस्ती बाहिर निकालिएका लडाकुहरुको अनुगमनको बारेमा गम्भीर प्रश्न चिन्ह खडा भएको छ । प्रहरीले उनीहरुका साथबाट राजधानीमा... (थप पढ्नुस् )

Tagged with:

सञ्चिताको हट दृष्य

अगामी भदौको पहिलो साताबाट प्रदर्शनमा आउन लागेको आलोक नेम्वाङद्धारा निर्देशित चलचित्र ‘कोही मेरो’ मा नायिका संचिता लुइटेलले निकै हट सिन दिएकी छिन् । चलचित्रमा नायकको रूपमा रहेका आर्यन सिग्देल र संचिताबीच भएको एक गीतमा संचिताले विकनी लगाएकी छिन् । निर्देशक... (थप पढ्नुस् )

Tagged with:

तीजमा सिन्दूर

महिलाहरुको वेदना तथा हिन्दू नारीमाथि सिन्दुरको महत्वलाई पर्दामा उतारिएको नेपाली कथानक चलचित्र सिन्दुर महिलाहरुको महान् चाड तीजको अवसर पारेर प्रदर्शन हुने भएको छ । पारिवारिक प्रेमकथामा आधारित यस चलचित्र गोविन्द गौतमको लेखन÷निर्देशनमा बनेको हो । चलचित्रले राजधानी र राजधानी बाहिरबाट... (थप पढ्नुस् )

Tagged with:

मातृका माओवादीको चन्दा आतंक

एकीकृत नेकपा माओवादीबाट आफ्नो लक्ष्य नमिलेको भन्दै छुट्टिएर पुनर्गठित नेकपा माओवादी मातृका यादव समूहले राजधानीमा चन्दा आतंक मच्चाउन थालेका छन् ।यादवको नेतृत्वमा रहेको उक्त माओवादीले राजधानीका विभिन्न ठाउँहरुमा ‘पार्टी विकास तथा संस्थागत’को नाउँमा विभिन्न संघ÷संस्था तथा व्यक्तिहरुसँग नै चन्दा असुल... (थप पढ्नुस् )

Tagged with:

पहिले सहमति अनि प्रधानमन्त्री

चौतिसौं प्रधानमन्त्रीको लागि भएको चौथो निर्वाचन पनि व्यर्थै भएपछि अब निर्वाचन अघि गर्नुपर्ने काम कुराबारे दलहरु गम्भीर भएर सोच्नु पर्ने भएको छ । प्रधानमन्त्री चयनको मुख्य बाधकको रुपमा रहेको एनेकपा माओवादीको साथमा रहेको जनमुक्ति सेना र नेपाली कांग्रेसको साथमा रहेको... (थप पढ्नुस् )

Tagged with:

माओवादीमाथि सभासद खरिद गरेको आरोप, मधेशी मोर्चा पनि फुट्ने

काठमाडौं । राजनीतिक गतिरोध बढ्दै जाँदा एनेकपा माओवादीमाथि अन्य दलहरुले सभासद खरिद गरेर पार्टी फुटाएको जस्तो आरोपहरु लगाउन थालेका छन् । नेकपा मालेका नेता सिपी मैनालीले पार्टी फुटाएको आरोप लगाउका छन् भने केही मधेशवादी दलहरुले पनि आफ्नो मोर्चा फुटाउन माओवादीले... (थप पढ्नुस् )

Tagged with:
Page 1 of 3123