www.kabyasudha.com -

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

Posts Tagged ‘nepalnews.com’

बिदेशिएका दाजुलाई नेपाली चेलीको पत्र : सुबिसुधा

बिदेशिएका दाजुलाई नेपाली चेलीको पत्र : सुबिसुधा

मेरो मनभित्रको दादा, ह्दयको स्पन्दनदेखिकै न्यानो सम्झना । दादा हजुरलाई यो पत्र लेख्ने बेलासम्म, हजुरलाई सम्झने समयसम्म सम्पूर्ण नेपालीको महानचाड दशैँ दैलोबाट भित्रिसकेको छ मझेरीमा पसारो पर्न । सबैको नजरमा दशैँ आएको छ शङ्ख फुक्दै भएपनि, बाजा बजाउदै भएपनि यात... (थप पढ्नुस् )

माओवादी जनयुद्वमा, मेरो गाउँमा बम पड्किँदाका कहालीलाग्दा दृष्यहरु : सुबिसुधा आचार्य

माओवादी जनयुद्वमा, मेरो गाउँमा बम पड्किँदाका कहालीलाग्दा दृष्यहरु : सुबिसुधा आचार्य

पर क्षितिजबाट रबिले बिदाइको हातहरु हल्लाए पछि गोधुली सन्ध्याको आगमन भइसकेको हुन्छ । घर नजिकैको बाँसघारीमा चराहरु पनि चिरचिर चुरचुर गर्न थाल्छन् । हुन सक्छ उनीहरु पनि बास खोजिरहेका छन् । आकाश अलिकति घोरमाइलो छ । शायद बादलका लप्काहरुले चाँदलाई... (थप पढ्नुस् )

आरनका गोलहरू : सुबिसुधा आचार्य

“पुन्टे ए पुन्टे ! कता मुन्टिएछ, यो घोक्रो सुक्ने गरी कराउँदा पनि चाइँचुइँ छैन, आमाचाहिँ कता अन्मरिई ।” आरनमा रहेका गोलहरूले चुसेर बाँकी रहेको रगत पनि चुस्छन् सबै परिवार मिलेर । मच्चाएर उचाली सकेको घन त्यसै लसक्क भुइँमा फ्यात्त फाल्छ,... (थप पढ्नुस् )