www.kabyasudha.com -

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

Posts Tagged ‘ramchandra khadaka’

Page 1 of 212

बिदेशिएका दाजुलाई नेपाली चेलीको पत्र : सुबिसुधा

बिदेशिएका दाजुलाई नेपाली चेलीको पत्र : सुबिसुधा

मेरो मनभित्रको दादा, ह्दयको स्पन्दनदेखिकै न्यानो सम्झना । दादा हजुरलाई यो पत्र लेख्ने बेलासम्म, हजुरलाई सम्झने समयसम्म सम्पूर्ण नेपालीको महानचाड दशैँ दैलोबाट भित्रिसकेको छ मझेरीमा पसारो पर्न । सबैको नजरमा दशैँ आएको छ शङ्ख फुक्दै भएपनि, बाजा बजाउदै भएपनि यात... (थप पढ्नुस् )

तत्काल नखोले युद्धमा होमिने युनिटीको घोषणा

तत्काल नखोले युद्धमा होमिने युनिटीको घोषणा

काठमाडौं । सरकारले प्रतिबन्ध लगाई देशैभरिका युनिटीयनका सदस्यहरुलाई धरकडप गरी, त्यसका मुख्य व्यक्तिहरुलाई मोष्ट वान्टेड सूचिमा राखेर प्रहरीले सर्वाधिक खोजी गरिरहेका काशी प्रसाद गुरुङ र कृष्ण क्षेत्रीले एक टेलिभिजनमा प्रत्यक्ष अन्तर्वार्ता दिँदै आफ्ना मागहरु सरकार नसुने युद्धमा जाने चेतावनी दिएका... (थप पढ्नुस् )

Tagged with:

कथा:ज्यामिरेको खेत-सुबीसुधा आचार्य

प्रत्येक वर्ष खेत रोप्ने बेला आकासलाई नियाल्दा नियाल्दै दिक्क लाग्ने कारण भैरवले ज्यामिरेको खेत सस्तैमा बेच्यो । हुन त बाबुको ज्यान रहुन्जेल आकासे पानीकै भरमा बीस पच्चिस मुरी धान फल्थ्यो तर उही हो के भने जस्तो कुण्ड कुण्ड पानी मुण्ड... (थप पढ्नुस् )

विकृत संसदीय परम्परा

सत्ताको लागि जे पनि गर्न तयार रहेकाहरु निकै घृणित खेलमा सक्रिय रहँदै आएका छन् । संसदमा अहिले जे भईरहेका छन्, त्यसका लागि अहिले भइरहेको घटना देख्दा यो विधि बनाएर जनतालाई झुक्याउँदै आपूm अनूकुल वातावरण बनाउने काम भइरहेको छ । यसले... (थप पढ्नुस् )

Tagged with:

राजदुतको प्रेस सल्लाहाकार कि प्रधानमन्त्रीको ?

प्रधानमन्त्री कार्यालयका प्रेस सल्लाहाकार विष्णु रिजालद्वारा सम्पादित एक पत्रिकामा स्वतन्त्र नेपालको सार्वभौम सञ्चार माध्यमलाई भारतीय दुताबासले अंकुश लगाउने आशयले लेखेको पत्रको प्रतिवाद गर्दै नेपाली सञ्चार माध्यमलाई गाली गलौज गर्नुले उनी कहाँको सल्लाहाकार हुन भनि प्रश्न चिन्ह खडा भएको छ ।नेपालको... (थप पढ्नुस् )

Tagged with:

छैठौ पटक पराजित हुन प्रचण्ड डराए

छैठौ पटक पराजित हुन प्रचण्ड डराए

काठमाडौं । दश वर्षे जनयुद्धको नेतृत्व गरेर यहाँसम्म आईपुग्नु भएका प्रचण्डको यतिखेर सातो पुत्लो उडेको समाचार प्राप्त भएको छ । संविधानसभाको निर्वाचनमा सबैभन्दा ठूलो दल भएर पनि प्रधानमन्त्री पदको निर्वाचनमा पाँच पटकसम्म पराजित हुँदाको पीडाले आगामी भदौं २० गते हुने... (थप पढ्नुस् )

Tagged with:

नेपालका बढ्दो भारतीय हस्तक्षेप विरुद्धको एकता

विश्वमा नयाँ रुपमा उदाउँदै आएको दक्षिणी छिमेकी मुलुक भारतले नेपालमा कुन हदसम्मको हस्तक्षेप गर्दछ भन्ने जारी राजनीतिक संकटसँगै छताछुल्ल भएको छ । यसअघि अध्यारो कुनाबाट नेपालमाथि हस्तक्षेप गर्दै आएको भारतले अब स्पष्ट रुपमा आफ्ना हस्तक्षेपलाई अगाडि बढाउन थालेको छ ।... (थप पढ्नुस् )

Tagged with:

स्वतन्त्र सञ्चार माध्यममा भारतीय हस्तक्षेप

नेपाल र नेपालीले गर्व गर्ने सक्नेगरी फस्टाएको स्वतन्त्र प्रेसकै कारण विस्तारवादी भारतको कतिपय स्वार्थहरु बिचबाटै तुहिएको इतिहास साक्षी छ ।पछिल्लो पटक शान्ति प्रक्रियामा भारतले खेल्न चाहेको भूमिकालाई निस्तेज पार्ने कार्य होस् वा एमआरपी छपाई जस्ता संवेदनशील विषयमा भारतले गर्न चाहेको... (थप पढ्नुस् )

Tagged with:

नेपाली सेनाको युद्धको चाहना

नेपाली सेनाको युद्धको चाहना

नेपाली सेना यतिखेर नेपाली जनताको सेना भन्दा पनि विदेशीको ईसारामा चल्न हतारिएको देखिएको छ । शान्ति प्रक्रियाको मुख्य जरो विस्तृत शान्ति सम्झौताको ठाडै उल्लंघन गर्दै सैन्य भर्ना तथा अभ्यासहरु गर्दै आएको नेपाली सेना यतिखेर युद्ध रोकिएको वा नरोकिएको अनुगमन गर्ने... (थप पढ्नुस् )

Tagged with:

हवाई सुरक्षामाथि प्रश्न

गत मंगलबार मकवानपुरको शिखरपुरमा भएको अग्नि एयरको डोनिएर जहाज दुर्घटनापछि नेपाली आकाशको यात्रामा गम्भिर प्रश्न चिन्ह खडा भएको छ । यसअघिका दर्जनौं दुर्घटनालाई मौषमको कारण मानिए पनि मंगलबार बस्तिपुरको समतल मैदानमा विमान थचारिएर भएको दुर्घटनालाई त्यसरुपमा लिन सकिने अवस्था नरहेकोले... (थप पढ्नुस् )

Tagged with:

अविरल वर्षाले देशैभरि बाढी,दर्जनको मृत्यु, रौतहटमा २० घर बगायो

काठमाडौं । गत सोमबारदेखि परेको अविरल वर्षाको कारण मुलुकभर गएको बाढीपहिरोमा दर्जनको ज्यान गएको छ । आज विहानै रौतहटमा २० घर बगाएको समाचार प्राप्त भएको छ । रौतहटको पश्चिम तर्फको गाविसमा लालबकैया नदिले २० घर बगाएको हो । विगत चारदिनदेखि... (थप पढ्नुस् )

Tagged with:

सहमतिको राष्ट्रिय सरकार गठन गर !

व्यवस्थापिका संसदमा भएको मतदानमा देशले प्रधानमन्त्री पाउन सकेन । चुनाव चुनावका लागि भएको छ । तटस्थ बस्ने नाममा तमासाको झाँकीले ह्याट्रिक गरेको छ । आफ्नो स्वार्थमा टसका मस नभएका पार्टीहरु जनताको विश्वासबाट टाढा गइरहेका छन् । अब जनताको भरोसा मृगतृष्णाभन्दा... (थप पढ्नुस् )

Tagged with:

पूर्व लडाकाहरुको अपराधमा संलग्नता

परिवर्तनको लागि जनयुद्धमा होमिएका जुझारु युवा शक्तिलाई राजनीतिक पूर्वाग्रहको आधारमा शिविरबाट जबरजस्ती बाहिर निकाल्ने कार्यमा दलहरु आँखा चिम्लेर लागे । शिविरबाट लडाकुहरु बाहिर ननिस्केसम्म उनीहरुले शान्ति प्रक्रिया नै अगाडि नबढ्ने भन्दै वर्षौ जनताको मुक्तिको सपना देखेकाहरुलाई १०÷२० हजार रुपैयाँ दिएर... (थप पढ्नुस् )

Tagged with:

मेगा बैंकद्वारा राष्ट्रिय झण्डाको दुरुपयोग

काठमाडौं । भर्खरै स्थापना भएको मेघा बैंकद्वारा नेपाल र नेपालीको पहिचानको केन्द्र राष्ट्रिय झण्डा दुरुपयोग गर्दै विज्ञापन गरेको छ । काठमाडौंको भद्रकाली मन्दिरबाट रत्नपार्क जाने बाटोको दायाँतर्फको बिजुलीको पोलमा झुण्डिएको मेगा बैंकको प्रचारमा नेपालको राष्ट्रिय झण्डाको प्रयोग गरिएको हो ।... (थप पढ्नुस् )

Tagged with:

आज हुने चुनाव सार्न दलहरुबीच राष्ट्रिय सहमति,६ गतेसम्मको लागि सार्ने तयारी, शोक प्रस्ताव पारित गरी बैठक स्थगित गरिने

आज हुने चुनाव सार्न दलहरुबीच राष्ट्रिय सहमति,६ गतेसम्मको लागि सार्ने तयारी, शोक प्रस्ताव पारित गरी बैठक स्थगित गरिने

नेपालका राजनीतिक दलहरु सधैं चमत्कार गर्दछन् । यस्तै चमत्कार हिजो भएको छ । प्रधानमन्त्री चयन गर्दा राष्ट्रिय मुद्दाहरुको छिनोफानो गरी राष्ट्रिय सरकारको गठन गर्न दलहरुका बीचमा राष्ट्रिय सहमति हुनु पर्नेमा तीव्र विवादमा रहेका दलहरु आज हुने निर्वाचन सार्ने विषयमा भने... (थप पढ्नुस् )

Tagged with:
Page 1 of 212